Get the Flash Player to see this player.
Powered By: i-Tech Nepal
उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु
उड्दै गरेको हट एयर बेलुन बल्यो, पाइलट र ५ जोडीको मृत्यु

 वेलिङ्टन (न्युजिल्यान्ड) पुस, २३ (एपी) - ११ जनालाई बोकेर उडेको एउटा हट एयर बेलुन शनिबार त्यहाँको एक गाउँमा विद्युत प्रसारण हुने टावरसँग ठोक्किएको छ। उड्दै गरेका मानिसहरु एकाएक ठोक्किँदा आगोको ज्वालासँग जुध्न पुगे। न्युजिल्यान्डमा ५० वर्षपछि यस्तो प्रकृतिको दुर्घटना भएको हो। दुर्घटनामा सबैको मृत्यु भयो। उडिरहेको बेलुन ठोक्किएपछि आगो निस्कनुअघि नै दुई व्यक्ति ज्यान जोगाउन हामफालेका थिए।

  उनीहरु ठूलो आवाजसहित जमिनमा बजारिए। हट एयर बेलुनका लागि ख्याती कमाएको क्यारटेरटोनमा यस्तो दुर्घटना भएको हो। हावाको वेग सामान्य हुँदाहुँदै पनि यस्तो दुर्घटना हुन पुगेको थियो।
प्रतिक्रियाहरु:
No feed back Yet...
प्रतिक्रिया पठाउनुहोस

Type what you see in picture below
Solu Samachar Saptahik
Program Schedule
  • ओपनिङ
    Time :04:45am-04:50am
  • शुभवचन
    Time :04:50am-05:45am
  • जागरण
    Time :05:45am-06:00am
  • कायाकैरन
    Time :06:00am-06:30am
  • सँघियता सँघालो
    Time :06:30am-07:00am
  • सोलुखुम्वु समाचार
    Time :07:00am-07:15am
  • वि.वि.सि. नेपाली सेवा
    Time :07:15am-07:30am
  • बिचार वाचन
    Time :07:30am-08:00am
  • सोलु हालचाल
    Time :08:00am-08:10am
  • प्रत्यक्ष कुराकानी सोलु एफ.एम.
    Time :08:10am-09:00am
  • नेपाल खवर
    Time :09:00am-09:15am
  • लक्की
    Time :09:15am-10:00am
  • सोलु हालचाल
    Time :10:00am-10:10am
  • हेलो ! सोलुखुम्वु
    Time :10:10am-11:00am
  • सोलु हालचाल
    Time :11:00am-11:10am
  • विभिन्न गितहरु
    Time :11:10am-12:00pm
  • नेपाल खवर
    Time :12:00pm-00:15pm
  • इन्द्रेणी
    Time :00:15pm-01:00pm
  • इन्द्रेणी
    Time :01:00pm-02:00pm
  • पप गित
    Time :02:00pm-03:00pm
  • नेपाल खवर
    Time :03:00pm-03:15pm
  • लोक पहिचान
    Time :03:15pm-04:00pm
  • सोलु हालचाल
    Time :04:00pm-04:15pm
  • गितै गित
    Time :04:15pm-05:00pm
  • सोलु हालचाल
    Time :05:00pm-05:15pm
  • बौद्धिक खेल
    Time :05:15pm-06:00pm
  • नेपाल खवर
    Time :06:00pm-06:15pm
  • थुलुङ भाषाको कार्यक्रम
    Time :06:15pm-06:45pm
  • राष्ट्रिय गित
    Time :06:45pm-07:00pm
  • सोलुखुम्वु समाचार
    Time :07:00pm-07:30pm
  • किसानको सान
    Time :07:30pm-08:00pm
  • नेपाल दर्पण
    Time :08:00pm-08:30pm
  • अध्याँरो उज्यालो
    Time :08:30pm-08:45pm
  • वि.वि.सि. नेपाली सेवा
    Time :08:45pm-09:15pm
  • लोक झँकार
    Time :09:15pm-10:00pm
  • हाम्रो सम्पुर्ण प्रसारण बन्द
    Time :10:00pm-10:05pm
  • बिहान ५ बजे फेरी आउँनेछौँ
    Time :10:05pm-00:00am
Advertisement