Get the Flash Player to see this player.
Alternative Players:
International News
1 2 3 »
भन्छन्— बाटो बिराएपछि जे पनि हुन सक्छ । कहिलेकाहीं नहुन पनि सक्छ । मलेसियन एयरलाइन्सका विमानका लागि बाटो बिराउनु नै सिद्धिनु बनेको छ ।
सोलु एफएम/असार १० - इराकको द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटमा थप चार जना नेपाली ३ सातादेखि फसिरहेका छन् । त्यहाँ मात्रै फस्ने नेपालीमध्ये ७ जना सम्र्पकमा आएका छन् ।
सोलु एफएम जेठ १४-भारतको उत्तर प्रदेशको चुरबे स्टेशनमा भएको रेल दुर्घटनामा दुई जना नेपालीसहित २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक सय भन्दा बढी घाइते भएका छन् भने घाइतेमध्ये १७ जना नेपाली हुन् ।
सोलु एफएम/जेष्ठ १४-दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको ज्यान गएको छ । छल्ला प्रदेशको जाङसङमा रहेको योयाङ नामक अस्पतालमा बुधबार बिहान भएको आग्ालागीबाट २० जना बिरामी र १ नर्सको मृत्यु भएको हो । मृतक ७० देखि ९० वर्ष उमेरका छन् ।
चैत्र १६/सोलु एफ एम-खोजमा सहभागी पाँच विमानले शुक्रबार बिहान हिन्द महासागरको नयाँ क्षेत्रमा अवशेषहरू फेला पारेको छ । मलेसिया एयरलान्यसको विमानका भग्नावशेष खोज्ने क्रममा ती वस्तु भेटिएका हुन् ।
चैत्र ८/सोलु एफ एम -युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले शुक्रबार नयाँ विश्वव्यवस्था स्थापना गर्ने रुसी प्रयासलाई रोक्न उसमाथि विश्वव्यापी आर्थिक एवं राजनीतितक प्रतिबन्ध लगाउन आग्रह गरेका छन् ।
चैत्र २/सोलु एफ एम-युक्रेनसम्बन्धी वार्ताका लागि अमेरिकी विदेशमन्त्री जोन केरी शुक्रबार लन्डन पुगेका छन् । युक्रेनी विद्रोहपछि विवाद समाधान गर्ने क्रममा उनी विभिन्न मुलुकको भ्रमणमा छन् ।
२ चैत/सोलु एफ एम-ताररहित पद्धतिबाट हातमा नै विश्वसँग सम्पर्क बनाउन सकिने अवधारणा आम मानिसका लागि यथार्थ बने पनि ताररहित उर्जा प्रणालीका बारेमा भने कमैले कल्पना गरेका होलान् ।
फाल्गुन ३०/सोलु एफ एम-लिबियाका अपदस्थ प्रधानमन्त्री अलि जिदानले मुलुकबाट पलायन हुनुपरेको छ ।
फागुन २७/सोलु एफ एम-बिद्यार्थीको रुपमा करिब २ दशकअघि अष्ट्रेलिया आएकी नेपाली महिला जमुना गुरुङ पहिलोपटक अष्ट्रेलियाको धनी महिलाको सुचीमा सुचीकृत भएकी छिन् ।
Solu Samachar Saptahik
Program Schedule
  • Shuva Bachan
    Time :05:00am-06:00am
  • Kaya Kairan
    Time :06:00am-06:30am
  • Jagaran
    Time :06:30am-06:45am
  • Solu Samachar
    Time :06:45am-07:00am
  • Paryatan
    Time :07:00am-07:30am
  • Bato, Satya ra Jivan
    Time :07:30am-08:00am
  • Lok Geet
    Time :08:00am-08:10am
  • Nepal Chautari
    Time :08:10am-09:00am
  • Halchal
    Time :09:00am-09:15am
  • Music N More
    Time :09:15am-10:00am
  • Halchal
    Time :10:00am-10:10am
  • Dus Geet
    Time :10:10am-11:00am
  • Halchal
    Time :11:00am-11:10am
  • Kurakani
    Time :11:10am-12:00pm
  • Nepal Khabar
    Time :12:00pm-00:10pm
  • Hamro Jivan
    Time :00:10pm-01:00pm
  • Nepal Khabar
    Time :01:00pm-01:10pm
  • Hello Solukhumbu
    Time :01:10pm-02:00pm
  • Anurodh Sangeet
    Time :02:10pm-03:00pm
  • Nepal Khabar
    Time :03:00pm-03:10pm
  • Lok Prathiva
    Time :03:10pm-04:00pm
  • Halchal
    Time :04:00pm-04:10pm
  • Gitai Geet
    Time :04:10pm-05:00pm
  • Halchal
    Time :05:00pm-05:15pm
  • Facebook Dot Com
    Time :05:15pm-06:00pm
  • Nepal Khabar
    Time :06:00pm-06:10pm
  • Aadha Aakash
    Time :06:10pm-06:40pm
  • Pani Ra Jivan
    Time :06:40pm-07:00pm
  • Solu Samachar
    Time :07:00pm-07:30pm
  • Sarokar
    Time :07:30pm-08:00pm
  • Nepal Darpan
    Time :08:00pm-08:30pm
  • Lok Geet
    Time :08:30pm-08:45pm
  • BBC Nepali
    Time :08:45pm-09:15pm
  • Chithi Timlai Lekhu Banchhu
    Time :09:15pm-10:00pm
  • Nepal Khabar
    Time :10:00pm-10:10pm
  • विहान ५:१५ मा आउँछौं
    Time :10:05pm-05:15am
Advertisement