हरिवंश आचार्य - दिदीभिनाजुहरु आफूले सकेको माया गर्थे । सानिमा र दाइहरु पनि माया गर्थे तर दिनले हामीलाई माया गरेन, भाग्यले माया गरेन । घर जीर्ण बन्दै गयो ।
तिम्ले छोयौ धड्कन तेजले, चलेको छ आज
तिमी छौ र अङ्ग-अङ्ग, बलेको छ आज ।
चुम्बक झैं खिच्न खोज्छ्यौ ,टाढा हुदाँ म नि
कस्तो माया तिम्रो मनमा ,पलेको छ आज ।
तिम्रो औंला जब म मा ,सर्बराउँदै उठ्छन्
भित्रै ताप उठी शरिर ,गलेको छ आज ।
दुई दिने आर्कष
भावना पराजुली-
यात्रा मेरो शहर पस्यो सपनीमा सोलु हुन्छ
चिच्याउँछ कराउँछ अनि सपना ममा बुन्छ।
टसी शेर्पा
साना—साना बालक हौं हामी
ठुलो मान्छे हुन्छौं भनि सोचेका छौं पनि ।
ज्ञानको ज्योती फैलाएर कमाउनेछौं नाम
धर्तीदेखी आकास कसम गर्नेछौं है काम ।
लोचनकुमार शर्मा - दुर्गम जिल्ला सोलुखुम्बुमा जन्मेर दुर्गमकै हावापानीसँग रमाउँदै साहित्यिक यात्रा आरम्भ गरेका कवि, गजलकार हरि कट्टेल यतिबेला मुक्तककारको चेहरामा देखा परेकाछन् ।
श्रावणको झरीमा नि रुझ्न मन लाग्छ
उसको मनको सबैकुरा बुघ्न मन लाग्छ
कतै मलाइ झरीले पिटेको छ
कतै हावाले लखेटेको छ ।
तर पनि,
म आराम छु र हजुरहरु पनि आरामै हुनुहन्छ भन्ने कामना गर्दछु । अँ खासै उल्लेखनीय खबर त केहि थिएन, भर्खर मात्र एस.एल.सी.को नतिजा प्रकाशन भएकाले सम्झेको हूँ ।
असार १, सोलु एफ.एम- मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे एक महिनादेखि बिरामी पर्नुभएको छ ।
पुनम शर्मा,
सुनेर हैन जीएर था भो जीवन
सुघेर हैन पीएर था भो जीवन ।।