कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

स्वास्थ्य

  • news

    बैतडीमा आइरन चक्कीको अभाव

    बैतडीका स्वास्थ्य संस्थामा केही दिनदेखि आइरन चक्कीको अभाव भएको छ । स्वास्थ्य संस्थामा आइरन चक्कीको अभाव हुँदा गर्भवती महिलालाई आइरन चक्की नदिएरै फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीले जनाएका छन् ।  सिगास गाउँपालिकाअन्तर्गत रहेको गाँजरी स्वास्थ्य चौकीमा आइरन चक्की कत्ति पनि नरहेको स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामीले जानकारी दिए। उनले भने, ‘सरकारले...

  • news

    आयुर्वेद सम्बन्धि पहिलो अन्तर्राष्ट्रिय आरोग्य सम्मेलन सुरू

    आयुर्वेद सम्बन्धि 'पहिलो अन्तर्राष्ट्रिय आरोग्य  सम्मेलन तथा प्रर्दशनी २०१७'  नयाँदिल्लीमा सोमबारबाट सुरू भएको छ । विश्वका ७२  भन्दा  बढि देशका स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, आयुर्वेविज्ञ, उद्योगी लगायत १७० जनाको सहभागीता रहेको सम्मेलनमा आयुर्वे उपचार, औषधि र गुणस्तरका बारे छलफल हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै भारत सरकारका उद्योग मन्त्री सुरेश...

  • news

    टिचिङ अस्पतालमा जब खुट्टाको औंला हातमा जोडियो

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्लास्टिक सर्जन डा ईश्वर लोहनी आफ्नै काममा व्यस्थ थिए । एक दिन अस्पतालमा हातको कान्छी औंला बाहेक सबै औंला काटिएको बिरामी उपचारका लागि आए ।  डा लोहनीले ति बिरामीलाई हेरे । बिरामीको हातका औंला काठ चिर्ने मेसिनले पुरै छिनाएको रहेछ । छिनेको औंला साथमा नल्याएका कारण डाक्टरले उनको हातमा तत्कालै औंला जोड्न सकेनन् । तर, डा लोहनीले ती औँलाले...

  • प्रेमसागरले गरे १५२ पटक रक्तदान

    नेपालका रेकर्डेड रक्तदाता प्रेमसागर कर्माचार्यले १ सय ५२ पटक रक्तदान गरेका छन् । चुनावको समयमा उपत्यकामा रगतको अभाव भइरहेको समयमा नेपाल स्वयंसेवी रक्तदाता समाजले आयोजना गरेको कार्यक्रममा कर्माचार्यले पनि रक्तदान गरेका हुन्। नारायणचौरमा सहयोगी महिला जागरण समुहको आयोजनामा भएको कार्यक्रममा कर्माचार्यले १८ वर्ष पुगेपछि सबैलाई नियमित रक्तदान गर्न आग्रह...

  • पर्सामा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण तथा सेवानमा रोक

    शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ।  जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी...

  • news

    सुर्खेत : २ सय ७४ एचआइभी संक्रमित

    सुर्खेत जिल्लामा २ सय ७४ एचआइभी संक्रमितले एआरटीको औषधि सेवन गरिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस वर्ष ३४ नयाँ संक्रमित थपिएका छन्। २०६५ सालयता ५५ एचआइभी संक्रमितको मृत्यु भएको कार्यालयका सूचना अधिकारी वसन्तमान श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, 'पश्चिम क्षेत्रमा बढी संक्रमित  पाइएको छ। यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र...

  • news

    कैलालीमा एचआईभीबाट मृत्यु र संक्रमित दर घट्दै

    १५ मंसिर–कैलालीमा एचआइभी संक्रमण घट्नुका साथै संक्रमितहरुको मृत्युदर घट्दै जान थालेको एक तथ्यांकले देखाएको छ । ३० औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थ केयर फाउण्डेशनद्वारा बिहिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एड्स संक्रमण र संक्रमतिको मृत्युदर घट्दै गएको तथ्यांक सार्वजनिक गरिएको हो । पछिल्लो समयमा जनचेतनाको विकाससंगै...

  • मस्तिष्काघात पीडितलाई जापानबाट सहयोग

    आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आउनुभएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ।  काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान नेपाल पठाइएको हो।  करिब दुई साता चलेको संकलन...

  • news

    तोकिएको भन्दा १४ लाख बढी शुल्क तिर्न विद्यार्थीलाई विराट मेडिकल कलेजको दबाब

    विराटनगरस्थित विराट मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीलाई नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न दबाब दिएको छ। नेपाल सरकारको निर्णयपछि काठमाडौं विश्वविद्यालयले एमबिबिएसका लागि ३६ लाख २८ हजार रुपैयाँ भर्ना शुल्क तोकेको थियो। सोही अनुसार एमबिबिएसमा भर्ना लिएको विराटाले एक वर्षपछि ५० लाख रुपैयाँ तिर्न विद्यार्थीलाई दबाब दिएको हो।  भर्ना भएको एक वर्षपछि ट्युसन...

  • news

    काँग्रेसका पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री ताम्राकार अस्वस्थ, भारत लैजाने तयारी

    नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारका मिर्गौला र छातीमा समस्या देखिएको छ ।  उहाँको स्वास्थ्य गम्भीर बनेपछि उनलाई छिटोभन्दा छिटो भारतको कलकत्ता लैजाने तयारी परिवारले गरेको उनीसँगै अस्पतालमा रहेका काँग्रेस नेता एवम् पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिए । पूर्वमन्त्री ताम्राकारको स्वास्थ्यावस्था गम्भीर भएकाले आजै लैजाने तयारी गरिए तापनि...

  • news

    चोभारको गुम्बाका धर्मगुरुद्वारा उपचारका नाममा महिलाहरुको यौन शोषण

    पचारका नाममा महिलारुलाई यौन शोषण गर्ने धर्मगुरु पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चोभारस्थित एक गुम्बाका धर्मगुरु टुल्के लामालाई मंगलबार पक्राउ गरेको हो।  पक्राउ परेका लामाको बारेमा प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको छ। लामाले जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारेर उपचार गर्न...

  • news

    पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी

    पूर्वराष्ट्रपति डा रामवरण यादवले चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।  त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।  श्वासप्रश्वासमा समस्या...

  • news

    कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

    कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।  गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए।  बीमा दर्ता...

  • news

    एम्बुलेन्स दुर्घटनामा तीनको मृत्यु

    सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।  इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको तथा उनीहरुको उपचारका...

  • जलबिन्दुबारे चिकित्सक र बिरामीबिच अन्तरक्रिया

    जलबिन्दु भएका बिरामी र चिकित्सकबिचको सम्बन्ध सुदृढ गराउन जलविन्दु सचेतना कार्यक्रम  गरिएको छ।  नेपाल आँखा अस्पातालेले  जलबिन्दू विशेषज्ञ र चार पटक जलबिन्दु भएका बिरामीबीच अन्तरक्रिया गरेको हो।  अस्पतालमा उपचारका लागि आएका बिरामीहरु एक पटक आएपछि फ्लोअपमा नआउने, औषधि नियमति प्रयोग नगर्ने, औषधि प्रयोग गर्ने सही तरिका नजान्नेजस्ता समस्या देखिएपछि चिकित्सक र...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org