कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

सोलु समाचार

  • news

    सुन्तला बेचेरै हप्ताको ८० हजार कमाई ।

      सुबास दर्नाल,सोलु एफ एम सोलुखुम्बु । २०७४ माग ५,–सोलुखुम्बुका अक्कल बहादुर श्रेष्ठले सुन्तला बेचेर हप्ताको करिब ८० हजार सम्म आम्दानी गर्नुभएको छ । थुलुङ दुधकोशी गाउपालीका ६ मुक्लीका श्रेष्ठले गाउँमा उत्पादन भएका सुन्तला जम्मा गरी सदरमुकाम स्थित साप्ताहिक हाट नयाबजारमा ल्याएर विक्रि गर्नुहुन्छ । गाउँका कृषकहरुले उत्पादन गरेका सुन्तला बोटमै गएर ठेग्ने गरेको...

  • सोलुखुम्बुमा राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण गरिने ।

      सुबास दर्नाल,सोलु एफ एम । २०७४÷माग ५—सोलुखुम्बुमा राष्ट्रिय परिचयपत्र सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ  । राज्यले नागरिकका लागि प्रदान गर्ने राष्ट्रिय परिचयपत्र सम्बन्धि जानकारी गराउने उदेश्यले यहि सोमबार एकदिने अभिमुखीकरण राखिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको आयोजनामा...

  • बुङमा भएको भाइरल प्रकोपबाट प्रभावितको अवस्था सुधारोन्मुख, ३ सय ३३ जनाको उपचार

      सृष्टि सुनुवार, सोलुखुम्बु  माग ४- महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ३ सय ३३ जनाको उपचार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टर सन्डु शेर्पाले विहीबार सम्म ३३३ जनाको उपचार गरिएको जानकारी दिनुभयो । बढि जसो बालवालिका प्रभावित छन् भने ३०/३५ जना अभिभावकलाई पनि सोही लक्षण देखिएको छ । उहाँले गम्भिर विरामी परेका एक दर्जन बालवालिकाको अहिले...

  • सोलुखुम्बुको गाउँगाउँमा सडक पुगेपछि ........

    माघ 3, २०७४ भोजराज कार्की, सोलुखुम्बु ः    सोलुखुम्बु पावैका भक्त कार्की विगत दश ५ वर्ष अगाडी सम्म ढाकर र तोक्मा संगै भेटिन्थे, बाह्रै महिना थाप्लोमा नाम्लोले नछाडेको उनको थाप्लोले अहिले पालो पाएको छ । १४ वर्ष निरन्तर साहुँको भारी बोकेका कार्कीको गाउँगाउँमा सडक पुगेपछि थाप्लोले पालो पाएको छ, उनको ढाँकर र तोक्मा घरैमा थन्किएका छन् । यो त एक प्रतिनिधि आवाज मात्र हो ।...

  • बुङमा २ सय बढि बालवालिका विरामी भएपछि ६ ६ गतेका सम्मका लागि विद्यालय बन्द ,स्वयनफ्लुको आशांका गरीएको डाक्टर शेर्पाको भनाई ।

      सृष्टि सुनुवार, सोलुखुम्बु माग २ - महाकुलुङ गाउँपालिका वडा नं २ बुङमा रहेको पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत २ सय बढि बालवालिका एक साथ विरामी भएपछि क्रास फैलिएको छ । शनिबार देखि एक दुई जनामा रुघाखोकीको लक्षण देखिएको भएपनि आइतबार सम्म २ सय बढि बालवालिका प्रभावित भएपछि अभिभावकमा क्रास फैलिएको हो ।  प्राथमिक स्वास्थ्य केन्द्र सोताङबाट खटिएको स्वास्थ्य कर्मीको...

  • हिमपातको समय गाडी सावधानी पुर्वक चलाउनुहोस् !

      सृष्टि सुनुवार, सोलुखुम्बु माग २ - ट्राफिक प्रहरी सोलुखुम्बुले हिमपातको समय सुरु भएकाले सावधानी पुर्वक गाडी चलाउन आग्रह गरेको छ । सोलुखुम्बुमा स्थानीय तथा लामो रुटमा गरी दैनिक ५० देखि ६० वटा यात्रुबाहक गाडीहरु सल्लेरीबाट प्रस्थान गर्ने भएकाले हिमपात हुने क्षेत्र तथा टुसारो जमेको बाटोमा विचार प्रयाउन आग्रह गरेको हो । अस्थाई ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका...

  • सगरमाथा क्षेत्रको १५ टन बढि फोहोर तारा एअरलाइन्स मार्फत काठमाण्डौ ढुवानी ।

    सृष्टि सुनुवार, सोलुखुम्बु ।  माघ १- सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क रुपमा १५ हजार २ सय २९ किलो फोहोर ढुवानी गरेको छ । सगरमाथा प्रदुशन  नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सल ढुवानी गरेको हो ।   २ बर्षको अवधिमा उक्त फोहोर ढुवानी...

  • विद्युत अवरुद्ध हुदाँ उपभोक्ता प्रभावित

      सोलु एफएम, सोलुखुम्बु  मेसिनमा आएको खराबीका कारण सल्लेरी च्याल्सा विद्युत कम्पनी सोलुखुम्बुको विद्युत सेवा अवरुद्ध हुदाँ उपभोक्ता प्रभावित भएका छन् । विद्युत गृहको अल्टरनेटरको बे्रेकरमा समस्या आउदा शनिबार विहान ८ बजे देखि दिउसो २ बजे सम्म विद्युत सेवा अवरद्ध भएको थियो ।    कम्पनीका विभागिय प्रमुख रामेश्वर मास्केले सेवा ग्राहीमा पर्न गएको असर प्रति क्षमा...

  • भाउ घटेपछि महाकुलुङ बासी खुशी

      सोलु एफएम, सोलुखुम्बु  पछिल्लो समय जुनसुकै बस्तुमा मंहगी बढीरहदाँ सोलुखुम्बुको कोशी पारी क्षेत्रमा भने खाद्यान्न लगायत बस्तुमा भाउ घटेको छ । दुधकोशी पुलबाट गाडी वारपार गर्न थाले सगैँ दैनिक उपभोग्य बस्तु सँगै अन्य बस्तुको भाउ घटेको हो ।  महाकुलुङको बुङमा सामान पाइने मुल्यमा अहिले गुदेलमा नै सामान पाउन सकिने भएको छ । पहिले दिप्ली देखि खच्चडबाट सामान ढुवानी...

  • सोलुखुम्बुका १४ सय भन्दा बढि नागरीकले गराए स्वास्थ्य विमा, ३९ जना विमितले लिए सेवा

      सृष्टि सुनुवार, सोलुखुम्बु पौष २८,२०७४  सोलुखुम्बुमा १ हजार ४ सय ६ जनाले हाल सम्म स्वास्थ्य विमा गराएका छन् । विमा गराए बापत ८ लाख ९८ हजार ९ सय २५  रुपियाँ जम्मा भएको सोलुखुम्बुका लागि दर्ता अधिकारी प्रदिपबाबु बस्नेतले जानकारी दिनुभयो । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य विमा कार्यक्रम राम्रो सँग संचालन भईरहेको दर्ता अधिकारी बस्नेतको भनाई छ  । यस बर्ष कुल...

  • महाकुलुङ गाउँपालिकामा सिसाजन्य बस्तुको प्रयोगमा प्रतिबन्ध ।

      सोलु एफएम, सोलुखुम्बु  पौष २७, २०७४  महाकुलुङ गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङको अध्यक्षतामा ७ सदस्यीय महाकुलुङ यातायात व्यवस्थापन समिति गठन गरेको छ । यही सोमबार महाकुलुङ गाउँपालिकामा गाडी पुगे सँगै यातायात व्यवसायीहरु सँग  समन्वय गरी भाडादर निर्धारण लगायत यातायातमा नागरीकको सहज पहुँच पुरयाउनका लागि काम गर्न समिति गठन गरिएको...

  • news

    लुक्लाका सनकुमारले जिते गाएन स्टार बन्दै बजाज कम्पनीको बाईक ।

    पुस २३, २०७४ सोलु एफ एम, सल्लेरी ।                सोलुखुम्बु गाएन स्टार सिजन २ को उपाधि लुक्लाका सुनकुमार तामाङ्गले जित्नुभएको छ । दर्शकको मत, निर्णायकको अंक तथा आयोजकको तर्फबाट गरिएको मुल्यांकनका आधारमा तामाङ पहिलो स्टार बन्नुभएको हो । आफ्ना ६ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले प्रतियोगिता जितेको फ्रेण्डसिप युथ क्लवका अध्यक्ष महेश किरातीले जानकारी दिनुभयो ।...

  • news

    सोलुखुम्बुको तापक्रम माईनस ४.३ डिग्रीमा झ¥यो ।

    पुस २२, २०७४ भोजराज कार्की, सोलुखुम्बु  ः चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजिवन प्रभावीत बनेको छ । केहि दिन यता दिनप्रतिदिन चिसो बढ्दै गएपछि जनजिवन प्रभावीत बनेको हो ।  सदरमुकाम सल्लेरीको तापक्रम माईनस ४.३ डिग्री सेल्सियसमा झरेको सल्लेरी स्थित मौसम अवलोकन केन्द्रले जनाएको छ ।  शनिबार (आज) बिहान ८ः४५ मापन गर्दा सदरमुकामको न्यूनतम तापक्रम माईनस ४.३ डिग्री...

  • भुकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइने

      भोजराज कार्की , सोलुखुम्बु  पौष २१,२०७४    सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरि भुकम्प सुरक्षा दिवस मनाउने निर्णय भएको छ । आज प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा सम्पन्न बैठकले पुस २९ गते देखी माघ २ गते सम्म विभिन्न कार्यक्रम गरि भुकम्प सुरक्षा दिवस मनाउने निर्णय गरेको हो । पुस २९ गते भुकम्पमा घाईतेको प्राथमीक उपचार विधि, माघ १ गते अन्तरसंबाद...

  • लडेर एक जनाको मृत्यु, गोठमा आगलागी ३ लाखको क्षति

      सुवास दर्नाल, सोलुखुम्बु  पौष २१,२०७४    सोलुखुम्बुको थुलुङ दुधकोशी गाउपालीका ९ लोखिममा लडेर एक जनाको मृत्यु भएको छ । गोठमा जाने क्रममा बाटोमा लडेका ४६ बर्षिय याम माया तामाङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । विहिबार दिउसो करिब ३ बजे गोठमा जादै गर्दा बाटोमा लडेका तामाङको  घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको आवश्यक...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org