सोलु समाचार

  • लेक लागेर दुई जनाको मृत्यु ।

      सोलु एफ एम, जेठ ६   सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा ट्रेकिङ भरियाको लेक लागेर मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालीका १० टाप्टिङका २९ बर्षिया पेमारिञ्ज शेर्पाको लेक लागेर आईतबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरबाट उद्धार गरी तेन्जीङ हिलारी विमान...

  • news

    खुम्बुपासाङल्हामु गाउँपालिकाको मासिक आम्दानी एक करोड बढी ।

    भोजराज कार्की सोलुखुम्बु ः  टिम्स कार्ड (पदयात्री सुचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ करोड बढी राजश्व संकलन गरेको छ । गत अक्टोबर देखी अप्रिल  महिनाको अन्तिम सम्म रु. आठ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क शंकलन गरेको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी...

  • news

    बुधकार एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा पुगे ।

    सगरमाथा आरोहणमा कामीरिताको नयाँ विश्व कीर्तिमान । भोजराज कार्की सोलु एफ एम, जेठ २ सोलुखुम्बु ः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सय जनाले शिखरको चुचुरोमा पाईला टेकेका छन् । विभिन्न आरोहणदलबाट गएकाहरुले फरक फरक सयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  आरोहणको तेस्रो दिन...

  • हिमाल आरोहणका क्रममा गाइडको मृत्यु ।

    सोलु एफ एम, १ जेठ  सोलुखुम्बु ः मकालु हिमाल आरोहणको क्रममा एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका आङ दावा शेर्पाको मंगलबार आरोहणको क्रममा लेक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक प्रदुम्न अधिकारीले जानकारी दिए ।  प्रहरीका अनुसार शेर्पाको मंगलबार विहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनिया ग्रुप...

  • news

    मंगलबार सम्म पचास बढी आरोही सगरमाथाको चुचुरोमा ।

    भोजराज कार्की सोलु एफ एम,जेठ १   सोलुखुम्बु ः यो सिजनको मंगलबार सम्म करिब ५० आरोहीले सगरमाथाको सफल आरोहण गरेको छन् । आरोहण सुरु भएको दोस्रो दिन सोमबार मात्रै एकैपटक ४० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  आरोहण सुरु भएको आज तेस्रो दिन मंगलबार भने मौसम...

  • news

    सगरमाथा आरोहणका लागि बाटो खुल्यो ।

    भोजराज कार्की सोलु एफ एम सोलुखुम्बु, ३० बैशाख ः आईतबार देखी सगरमाथाको चुचुरो सम्मको बाटो खुलेको छ । यस बर्षको बसन्त ऋणमा सगरमाथा आरोहणको लागि आईतबार (आज)देखी बाटो खुलेको पर्वतारोहण सञ्चालक संघ नेपालका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो ।  बाटो खुले संगै आज पहिलो दिन आठ जना गाइडहरुले एकै साथ सगरमाथाको सफल आरोहण गरेका छन् । बाटो निर्माणमा सम्लग्न गाइडहरुले आज...

  • सडक भत्किएर बाटो अवरुद्ध हुदा समस्या ।

                    भोजराज कार्की,सोलु एफ एम ।                 बैशाख २८—सोलुखुम्बुको  गार्मा जोरबौद्ध नेले देउसा सडकखण्ड अबरुद्ध भएको छ । निर्माणाधिन उक्त सडक खण्डको नेले बजार देखी करिब ५ सय मिटर पुर्वमा पहिरो खसेर सडक अबरुद्ध बनेको छ भने विद्युत र मिलमा समेत क्षती पुगेको छ ।       पहिरोका कारण पेल्टिकसेटमा क्षती पुग्दा थुलुङ दुधकोशी...

  • च्याल्सा विद्युत कम्पनिको विद्युत सेवा सुचारु ।

               सोलु एफ एम,बैशाख २८—  गत आईतबार देखी आफ्नो सम्पुर्ण सेवा बन्द गरेर मर्मत संभारमा लागेको च्याल्सा विद्युत कम्पनिले मर्मतको काम पुरा गरेको छ । आफ्नो मर्मतको सम्पुर्ण काम सकेर कम्पनीले शुक्रबार  दिउसो साढे २ बजेदेखी विद्युत सेवा सुचारु गरेको कम्पनीले जनाएको छ ।       बार्षिक मर्मत सम्भार एवम् सरसफाई कार्यक्रम अन्तरगत इन्टेक, कुलो, पाईप लाईन...

  • पत्रकार शेर्पाले बैशाख ३१ मा चुचुरो चुम्ने ।

          सोलु एफ एम,बैशाख २८—  पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणको अभियानमा रहनुभएकी पत्रकार डोमा शेर्पाले बैशाख ३१ मा सगरमाथा आरोहण गर्नुहुनेभएको छ । पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणको अभियानमा रहनुभएकी पत्रकार शेर्पाले मे १४ अर्थात बैशाख ३१ गते सगरमाथाको चुचुरोमा पाईला टेक्ने तयारी रहेको बताउँनुभयो ।       बिहीबार राति...

  • बिमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण राख्न पर्यटन मन्त्रि अधिकारीको निर्देशन ।

    सोलु एफ एम, सल्लेरी, बैशाख २३ आन्तरीक उडानमा निक्कै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी बिमानस्थल लुक्लामा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जाडान गरिने भएको छ । पर्यटन मन्त्री रविन अधिकारी सहितको टोलीले आज विमान स्थलको निरिक्षण गर्नुहुदै विमान स्थलमा सामाग्री सुरक्षा चेकजाचका लागी उपकरणकोे प्रयोग गर्न निर्देशन दिएसंगै उपकरण जडान हुने भएको हो । मन्त्री...

  • चौरीखर्कमा नव निर्मित छात्रावास तथा शिक्षक आवास उद्घाटन ।  

      खगिन्द्रराज बास्तोला,सोलु एफ एम बैशाख २१–सोलुखुम्बबुको खुम्बु पासङ ल्हमु गाउपालीका ३ चौरीखर्कमा नव निर्मित छात्रावास तथा शिक्षक आवासको उद्घाटन गरिएको छ । महेन्द्र ज्योति माध्यमिक विद्यालयको उक्त छात्रावास तथा शिक्षक आवास आजै विद्यालयलाई हस्तान्तरण समेत गरिएको हो ।  विल्डीन ब्याग बेटर प्रोजेटद्धारा निर्माण गरिएको भवनको आज एक कार्यक्रमको विच विद्यालयलाई...

  • यातायात व्यवसायी संघका अध्यक्ष सहित चार प्रहरीको नियन्त्रणमा

      रामधन राई,सोलु एफ एम । बैशाख–२१, यातायात सेवा अबरुद्द पारेका भन्दै खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै खालको सिण्डकेट खारेज गर्ने सरकारको निर्णय बिरुद्द जिल्लामा यातायात सेवा ठप्प पारेको भन्दै प्रशासनको निर्देशनमा यातायात व्यवसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजकुमार राई,...

  • स्वास्थ्य जाँच तथा उपचारमा १ सय बढीले सेवा लिए ।

      सोलु एफ एम,बैशाख २०—सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालीका वडा नम्बर ८ टाप्टिङमा डक्टरद्धारा स्वास्थ्य जाँच तथा उपचार सेवा प्रदान गरिएको छ । नगरपालीकाको घरदैलोमा स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत आज टाप्टिङ स्वास्थ्य चौकीमा विभिन्न रोगका बिरामीको उचार गरिएको छ ।  एक दिन सञ्चालन हुने उक्त उपचार सेवामा टाप्टिङका १ सय २७ जना स्थानीयले सेवा लिएको नगरपालीकाका...

  • वन डढेलो व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न ।

      सोलु एफ एम,बैशाख २०—सोलुखुम्बु सदुमकाम सल्लेरीमा वन डढेलो व्यवस्थापन  सम्बन्धी एक अन्तरक्रिया गोष्टी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  वन डढेलोको कारण ,वन डढेलोले गर्ने असरहरु र  नियन्त्रित आगलागीको फाइदाहरु बारेमा छलफल भएको हो ।  कार्यक्रममा वन डढेलो कसरी व्यवस्थापन गर्ने, डढेलो लागीहालेमा कसरी तत्काल व्यवस्थापन गर्ने लगायतको विषयमा छलफल भएको थियो ।...

  • ५६ महिलाले सेवा लिए ।

      सोलु एफ एम,बैशाख २०— सोलुखुम्बु खुम्बुपासाङ ल्हामु गाउँपालिकामा आयोजीत पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविरमा ५६ जना महिलाले सेवा लिएका छन् । पासाङ ल्हामु निकोलनिकि हस्पीटलको अयोजना तथा निकोलनिकी फाउडेसन स्वीचरल्याण्डको आर्थिक सहयोगमा सञ्चालित शिविरमा उक्त महिलाले सेवा लिएका हुन् ।  गाउँपालिकाको वडा नम्बर ३ मञ्जुमा आयोजीत उक्त शिविरमा ३० देखी ६० वर्ष...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org