सोलु समाचार

  • प्रसूती गराउन बाहिर जानुपर्ने बाध्यता हट्यो ।

    तारा कुलुङ, असार ५,   महाकुलुङ ः महाकुलुङ गाउँपालिका ३ छेस्काममा प्रसुतीगृहको मंगलबार उद्घाटन गरिएको छ । एक औपचारीक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सागर किराँतीले उक्त प्रसुती गृहको उद्घाटन गर्नुृभएको हाम्रा सहकर्मी तारा कुलुङले जानकारी दिनुभयो ।  गाउँपालिका, वडा कार्यालय, र स्वास्थ्य चौकी छेस्कामको लगानीमा व्यवस्थापन गरिएको भवनमा सेवा सञ्चालन गर्ने वडा...

  • वडा अध्यक्षलाई हातपात गर्ने महिला विरुद्ध मुद्दा दर्ता ।

    भोजराज कार्की, सोलु एफ एम, असार ५ सोलुखुम्बु ः वडा अध्यक्षमाथि हातपात गर्ने महिला विरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपाल सिं राईमाथि हातपात गरेको आरोपमा ३५ बर्षकी लेखापढि व्यवसायी समेत रहनुभएकी निरकुमारी राईबिरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।  वडा अध्यक्ष राईलाई सल्लेरीको एक होटलमा...

  • news

    जनप्रनिधिमाथि हातपात ।

    भोजराज कार्की, सोलु एफ, असार ४ सोलुखुम्बु ः यहाँको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भुपाल सिं राईमाथि हातपात भएको छ । सेवा ग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडा अध्यक्ष राईलाई लेखापढि व्यवसायी समेत रहेकी स्थानीय निरकुमारी राईले बिना कारण एक्कासी हातपात गरेको वडा अध्यक्ष भुपाल सिं राईले बताउँनुभयो ।       स्थानीय जनताको जग्गा नामसारीका...

  • news

    सुन्तला र कागँतीको विरुवा विरतण ।

    सोलु एफ एम, आसार ३ सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुको लागि विभिन्न सामग्री वितरण गरेको छ । आर्थिक बर्ष ०७४÷०७५ को लागि बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत काँगती र सुन्तालाको विरुवा वितरण गरिएको गाउँपालिकाकी उपाअध्यक्ष जुनिता मगरले जानकारी दिनुभयो ।  यस अघि अनुदानमा विरुवा माग गरेका कृषकहरुलाई पाँच सय काँगति र पाँँच...

  • news

    भवन निर्माण तालिम सुरु ।

    सोलु एफ एम, असार ३,  सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा ७ दिने भवन निर्माण सम्बन्धि कालिगडहरुको तालिम सुरु भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय कार्यान्वयन इकाई (भवन) द्धारा आयोजना गरिएको तालिम आज देखी सुरु भएको हो ।  गाउँपालिकाको समन्वयमा सुरु भएको तालिममा प्रत्येक वडाका ८ जनाको सहभागीता रहेको गाउँपालिकाका प्रशासकिय अधिकृत अविलाल...

  • खुम्बुमा मृग, कस्तुरी सर्भेक्षणको काम सकियो ।

    खगेन्द्र राज बास्तोला, सोलु एफ एम,  असार ३, सोलुखुम्बु ः सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको मृग, कस्तुरी सर्भेक्षणको काम खुम्बु क्षेत्रको पाङ्बोचे, दिबुचे र तेङ्बोचे वन क्षेत्रमा सम्पन्न भएको छ । १५ दिन लगाएर उक्त क्षेत्रमा रहेको दुर्लभ वन्यजन्तु कस्तुरी मृगको वैज्ञानिक अवस्थाको जानकारी लिने काम सकिएको कार्यालयले जनाएको छ ।  अहिले फोर्चे र डोले क्षेत्रमा...

  • सोताङमा बेबारिसे अवस्थामा शिशु भेटियो ।

    भोजराज कार्की सोलु एफ एम  असार २, सोलुखुम्बु ः सोलुखुम्बुको सोताङ गाउँपालिकामा वेवारीसे अवस्थामा नवजात शिशु भेटिएको छ । सावीक सोताङ ४ हाल सोताङ गाउँपलिका ५ शिवटार बजार नजिकै मंगोलियन फेस देखिने अन्दाजी २ महिनाको पुरुष जातको शिशु भेटिएको हो ।  शिवटार बजार माथि सोताङ हुदै महाकुलुङ जाने सडक खण्डमा कोक्रोमा कपडा सहित राखिएको अवस्थामा शिशुलाई स्थानीयले देखेका थिए । आज...

  • सुचना दिने सवाललमा कन्जुस्याई नगर्नुस्ःप्रजिअ खनाल ।

          अन्जु कार्की,सोलु एफ एम,असार १–सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले  नागरिकलाई सहज रुपमा सुचना दिन सरकारी कार्यलयहरुलाई निर्देशन दिनुभएको छ ।  कार्र्यलयको मासिक प्रगती बिबरणको बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुदै प्रजिअ खनालले अति सबेदनशिल र गोप्य बाहेकका सुचना जनतालाई सहज रुपमा दिन निर्देशन दिनुभएको हो ।  उहाले सुचनामा पारदर्शिता भए मात्र...

  • टोलटोलमा प्रहरी कार्यक्रमलाई जनस्तर सम्म पु¥याईने ।

    सुनिता राई,सोलु समाचार,असार १—जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले टोलटोलमा प्रहरी कार्यक्रमलाई जनस्तर सम्म पु¥याउने भएको छ । कार्यलयले शुक्रबार प्रत्रकार सम्मेलन गरि भोलीबाट टोलटोलमा प्रहरी  अभियान कार्यक्रामलाई सञ्चालन गरिने जानकारी गराएको हो ।  विगत १ बर्ष अघि सुरु भएको  टोलटोलमा प्रहरी कार्यक्रम भोलीबाट पुन सुचारु गरिन प्रहरी निरिक्षक नवराज न्यौपानेले...

  • गाउपलीकाले १४ शिक्षकको सरुवा गर्यो ।

      सोलु समाचार,असार १—सोलुखुम्बुको सोताङ गाउपलीकामा १४ जना शिक्षकहरुको सरुवा गरेको छ । विहिबार बसेको गाउकार्यपालीकाको बैठकले ६ ओटा विद्यालयका १४ जना शिक्षकहरुलाई अन्तरिक सरुवा गर्ने निर्णय गरिएको गाउपालीकाले जनाएको छ । घर पायक पर्ने विद्यालयमा अध्यान गराउने शिक्षकहरु विद्यालय समयमा बढि घरको काममा केन्द्रित हुने भएकाले सरुवा गरिएको गाउपालीकाकी प्रवक्ता मनसरी...

  • स्तर उन्नतीको काम असार १३ भित्र सकिने ।

        सोलु समाचार,असार १—सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम असार १३ गते सम्पन्न हुने सडक डिभिजन लाहानले जनाएको छ । जेठ १३ गते देखी पुर्ण रुपमा लोकमार्ग बन्द गरेर काम गरेको कम्पनीले असार १३ गतैनै सम्पन्न गर्ने सडक डिभिजन लाहानका सुचना अधिकारी चत्राञ्जन राणाले जानकारी दिनुभयो ।  उक्त मार्ग बन्द भएपछि सोलुखुम्बु सहित खोटाङ र...

  • news

    सुविधासम्पन्न पोलिक्लिनिक सञ्चालन, विपन्न बर्गलाई निशुल्क उपचार सेवा ।

    सोलु एफएम,  असार १, सोलुखुम्बु ः जिल्लामा पहिलोपटक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको छ । सोलुहेल्थ केयर सेन्टर नामबाट सञ्चालन हुने उक्त पोलिक्लिनिकको प्रनिधिसभा सांसद हेमकुमार राई (शुरबीर)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।  जिल्लामा रहेको एक मात्र सोलुअस्पताल फाप्लुमा उपचार गर्ननसकिने अवस्थामा पोलिक्लिनिकले सेवा दिनसक्ने बताईएको छ ।...

  • खुम्बु पासाङ ल्हामु गाउँपालिकाको करिब ९५ प्रतिशत काम सम्पन्न ।

            भोजराज कार्की,सोलु एफ एम,जेठ ३१—सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले चालु आर्थिक बर्षको बजेटबाट करिब ९५ प्रशित काम सम्पन्न गरेको जनाएको छ । चालु आर्थिक बर्षमा प्राप्त बजेटको ९५ प्रतिशत खर्च भईसकेको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।      यस चाल आर्थिक बर्षमा खुम्बु पासाङ ल्हमु गाउँपालिकालाई १६ करोड ९८ लाख ६१ हजार...

  • विभिन्न सामाग्री सहित लक्षित वर्गलाई सम्मान ।

    याङ्जी राई, सोलु एफ एम,  जेठ ३०, सोलुखुम्बु ः सोलुदुधकुण्ड नगरपालिकाले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई सम्मान गरेको छ । नगरपालिकाको वडा नम्बर ५ ले बुधबार एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरेको हो ।  जेष्ठ नागरिकको सम्मान गर्दै थर्मस र मग हस्तान्तरण गरिएको छ । वडा नम्बर ५ भित्रका ७० जना जेष्ठ नागरिकलाई एक एक वटा थर्मस र मग वितरण गरिएको वडाअध्यक्ष मिङ्मार तामाङले...

  • छुवाछुत हटाउन चेतनाको स्तर बृद्धि हुनु आवश्यक ः नगर प्रमुख शेर्पा ।

           सुबास दर्नाल,सोलु एफ एम,जेठ २६–सोलुदुधकुण्ड नगरपालीकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले छुवाछुत उन्मुलनका लागी गैरदलितमा चेतनाको स्टर बृद्धि हुनु आवश्यक रहेको बताउनुभएको छ । कार्यक्रम समानतामा कुराकानी गर्नुहुदै नगरप्रमुख शेर्पाले अशिक्षा र अज्ञानताका कारणले गर्दा नै समाजमा जातिय विभेद सृजना भएको स्मरण गराउनुहुदै चेतना स्तरमा सुधार गर्न जरुरी रहेको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org