ताजा खबर

सोलु समाचार

  • सोलुखुम्बुका तीन भिन्न युवा सम्मानित,

      महेन्द्र शाही,श्रावण १ सोलु एफ एम सोलुखुम्बु युवा समितिले फरक फरक क्षेत्रका युवाहरुलाई नगद सहित सोमबार सम्मान गरेको छ । जिल्लामा रहेका युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको जिल्ला युवा समितिले जनाएको छ । जम्मा ७ जनाले निवेदन दिएको र त्यसबाट तीन जना छानिएको अध्यक्ष नविन थापाले जनाकारी दिनुभयो ।      सम्मानित हुनेमा साहित्य तर्फ युवराज शर्मा,...

  • news

    समृद्ध नेपालको मुख्य आधार नै कृषिः प्रदेश सभा सासंद राजभण्डारी ।

           सोलु एफ एम,श्रावण १ सोलुखुम्बु प्रदेश सभा खका सासंद बुद्धिकुमार राजभण्डारीले कृषिलाई आत्मसाथ नगरी समृद्ध नेपाल सम्भव नहुने बताउनुभएको छ । जिल्ला बागवानी केन्द्र फाप्लुले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्नुहुदै सासंद राजभण्डारीले समृद्ध नेपालको मुख्य आधार नै कृषिमा ब्यवसायिकरण भएको बताउनुभएको हो ।       उहाले नेपाल कृषि प्रदान मुलुक...

  • news

    वागबानि केन्द्र फाप्लुले ९२ प्रतिशत कार्य सम्पन्न ग¥यो, नेलेको किवि प्रशोधन केन्द्रले गति लिन सकेन ।

           सोलु एफ एम,असार ३२ सोलुखुम्बुको वागबानि केन्द्र, फाप्लुले ९२ प्रतिशत कार्य सम्पन्न गरेको जनाएको छ । बागबानी केन्द्र फाप्लुले आज सोमबार सार्वजनिक सुनुवाई गर्दै आर्थिक बर्ष २०७४÷७५ को करिब ९२ प्रतिशत कार्य सम्पन्न भएकोे जनाएको हो । केन्द्रका अनुसार चालु आर्थिक बर्षमा ३ करोड २२ लाख बजेट विनियोजन भएकोमा २ करोड २९ लाख रुपैंया खर्च भएको छ ।      जसमा ९३ लाख...

  • news

    नेपाल टेलिकम, सल्लेरीले ग्राहकको माग अनुसार ईन्टरनेट सेवा दिन सकेन ।

      सोलु एफ एम,असार ३१ ।  नेपाल टेलिकम, सल्लेरी शाखाले ग्राहकको माग अनुसार ईन्टरनेट सेवा दिन नसकेको पाइएको छ । जिल्लामा  बितरण हुँदै आएको एडिएसएल इन्टरनेट सेवा प्रति ग्राहकको माग बढ्दो भए पनि त्यस अनुरुप सेवा दिन नसकेको नेपाल टेलिकम सल्लेरीले जनाएको छ । सल्लेरी शाखासँग एडिएसएलका लागि १ सय ९२ मात्र पोर्ट क्षमता रहेकाले सेवा बिस्तार गर्न नसकिएको टेलिकमका प्राविधिक रमेश...

  • सोलुखुम्बुका द्धन्द पिडितहरुले आर्थिक साहयता पाउने ।

      महेन्द्र शाही,सोलु एफ एम,असार २५–सोलुखुम्बुका द्धन्द पिडितहरुले सोमबारबाट आर्थिक साहयता पाउने भएका छन् । द्धन्द्धको क्रममा मृत्यु भएका र वेपता भएका परिवारलाई स्थानिय शान्ति समिति सोलुखुम्बुले प्रतिपरिवार १० लाख रुपैयाका दरले  आर्थिक सहायता दिने भएको हो । जिल्ला प्रशासन कार्यालयमा सोमबारबाट २८ गते सम्म सहायता रकम वितरण गरिने स्थानिय शान्ति समिति सोलुखुम्बुका...

  • news

    सल्लेरी बजार क्षेत्रमा जथाभाबी छाडिएको पशुचौपायका कारण दुर्घटनाको जोखिम बढ्दै ।

      सोलु एफ एम,असार २५–सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार क्षेत्रमा जथाभाबी छाडिएको चौपायका कारण दुर्घटनाको जोखिम बढेको छ । सोलुदुधकुण्ड नगरपालीकाको मुख्य बजार क्षेत्रको सडकमा छाडिएको बाख्रा लगायतका चौपायका कारण नियमनकारी निकायको नै खिल्ली उडाएको छ । जिल्लाको एक मात्र नगरपालीका र जिल्ला समन्वय समितिको परिसरमै जथाभाबी छोडिएका पशु चौपायका कारण सवारी साधनलाई समस्या...

  • news

    सल्लेरीको बजार क्षेत्रमा जथाभाबि पार्किङ बढ्दै ।

      महेन्द्र शाही,सोलु एफ एम,असार २२ सोलुखुम्बु सदरमुकाम  सल्लेरीको बजार क्षेत्रमा पार्किङ निषेधित क्षेत्रमा जथाभाबि पार्किङ गरेको पाईएको छ  ।  जुन ठाउमा पार्किङ गर्न पाइदैन भनिएको छ त्यो ठाउमा नै पार्किङ गरिएकोले बजार क्षेत्रमा आगागमनमा समेत समस्या आएको स्थानिएको गुनासो रहेको छ । सडकमा जथाभावि गरिएको पार्किङले गर्दा दुर्घटनाको जोखिम पनि बढी रहेको स्थानियको भनाई...

  • जिप दुर्घट्ना अपडेट ।

    सोलु एफ एम, असार २० सोलुखुम्बु ः ओखलढुंगाको सुनकोसी गाउँपालिकामा जिप दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घट्नामा तीन जना घाईते भएको खबर प्राप्त भएको ओखलढुंगा ट्राफिक प्रहरी प्रमुख तेजबहादुर बस्नेतले जानकारी दिनुभयो ।  सुनकोसी गाउँपालिकाको मुलखर्कबाट ओखलढुंगा तर्फ आउने क्रममा मुलखर्कमा रोकी राखेको जिप दुर्घट्नामा परेको हो । चालक नभएको अवस्थामा आफै गुडेर...

  • जिप दुर्घट्ना हुँदा दुई जनाको मृत्यु ।

    सोलु एफ एम, असार २० सोलुखुम्बु ः ओखलढुंगाको सुनकोसी गाउँपालिकाका जिप दुर्घट्ना भएको छ । जिप दुर्घट्नामा दुई जनाको मृत्यु र केही घाईते भएको खबर प्राप्त भएपनि पुष्टि नभएको ओखलढुंगा ट्राफिक प्रहरी प्रमुख तेजबहादुर बस्नेतले जानकारी दिनुभयो ।  सुनकोसी गाउँपालिकाको च्यानमबाट ओखलढुंगा तर्फ आउने क्रममा रोकी राखेको जिप दुर्घट्नामा परेको हो । चालक नभएको अवस्थामा आफै गुडेर...

  • news

    सोलुखुम्बुको सम्पुर्ण बिमानस्थलमा हवाई सेवा बन्द ।

    भोजराज कार्की, असार १९ सोलुखुम्बु ः यहाँको तेन्जिङ हिलारी विमान स्थल लुक्लामा चार दिन देखी एउटा बिमान थन्किएर बसेको छ । मौसम प्रतिकुलताको कारण तारा एयरको बिमान लुक्ला बिमानस्थलमै थन्किएर बसेको हो ।  नाईनएनएकेके  कल साइन भएको उक्त विमान  अझै केहि दिन लुक्लाबाट काठमान्डौ जानसक्ने सम्भावना नदेखिएको तारा एयर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिनुभयो ।  ...

  • news

    तेन्जिङ हिल्लारी विमान स्थलमा ४ दिन देखि विमान थन्कियो,यात्रु अलपत्र ।

      खगिन्द्रराज बास्तोला,सोलु एफ एम,असार १८ । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमान स्थल लुक्लामा ४ दिन देखि विमान थन्किएको छ । मौसम प्रतिकुलताका कारण शुक्रबार अवतरण भएका तारा एयरको नाईन एनए केके कल साईन भएको विमान उडान हुन नसक्दा लुक्लामा नै थन्किएको हो । शुक्रबार मौसम प्रतिकुलताका बावजुत नै अवतरण गरिएका २ ओटा विमान मध्ये समिट एयरको विमान यात्रु लिएर फर्किए पनि तारा...

  • news

    मौसम प्रतिकुलताका कारण शव गृहजिल्ला लैजान समस्या ।

      सुबास दर्नाल,असार १७ सोलु एफ एम सोलुखुम्बु । सोलुखुम्बुमा गत शुक्रबार जीप दुर्घट्नामा मृत्यु भएका मध्ये २ ओटा शव गृह जिल्ला लान समस्या देखिएको छ । जिल्ला बन कार्यालय सोलुखुम्बुमा कार्यरत फोरेष्टर सिरहा सनैठा निवासी ३६ बर्षिया शिबकुमार यादव र बनरक्षक खोटाङ खाल्ले ८, हाल इटहरी निवासी २४ बर्षिया कोपीला बस्नेत (कार्की)को शब लैजान समस्या भएको हो ।  शबलाई नेपाली सेनाको...

  • news

    जिप दुर्घट्नामा मृत्यु भएकाहरुको सनाखत भयो ।

    भोजराज कार्की सोलुखुम्बु, १५ असार    सोलुखुम्बु ः जिप दुर्घट्नामा मृत्यु भएका सबैको सनाखत भएको छ । शुक्रबार (आज) बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरी तर्फ आउदै गरेको जिप दुघर्टना हुँदा तीन जना पुरुष र तीन जना महिलाको मृत्यु भएको प्रहरी निरिक्षक एवम् सुचना अधिकारी प्रद्युम्न कुमार अधिकारीले जानकारी दिनुभयो ।  प्रहरीका अनुसार मृत्यु हुनेमा जिप चालक उदयपुर...

  • सोलुखुम्बुमा जिप दुर्घट्ना ७ जनाको मृत्यु ।

    भोजराज कार्की, सोलु एफ एम सोलुखुम्बु ः सोलुखुम्बुको नेचा सल्यानमा जिप दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमान्डौ जादै गरेको ना.१ ज १८६० नम्बरको जिप दुर्घट्ना भएको घट्नास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो ।   तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ...

  • परीक्षाफल प्रकाशित

    काठमाडौं –  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथिली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।   परीक्षाफल www.educationsansat.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org