सोलु समाचार

  • news

    प्रहरीको पहलमा रोकियो बालविबाह ।

    सोलु एफ.एम २६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकामा हुन लागेको बालविबाह प्रहरीले रोकेको छ । गाउँपालिकाको वडा नं ५ गुदेलमा बालविबाह भइरहेको सुचना पाए पछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरीले स्थानिय जनप्रतिनिधिको रोहवरमा विबाह रोकेको हो । १८ वर्ष भन्दा कम उमेरका बालिकाको विबाह भइरहेको सुचनाको आधारमा प्रहरीले उक्त बालविबाह रोकेको सोलुखुम्बुका...

  • news

    नेचासल्यानमा ट्याक्टर दुर्घटना चालक घाइते ।

    सोलु एफ.एम २६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा चालक घाइते भएका छन् । मंगलबार राति ८ बजे नेचासल्यान गाउँपालिका वडा नं ५ को खहरे खोलामा लु ३ त ९९७४ नम्बरको ट्याक्टर १ सय मिटर तल खस्दा चालक घाईते भएका हुन् ।      दुर्घटनामा ट्याक्टरका चालक उदयपुर कटारी नगरपालिका ६ का मन बहादुर गोले घाइते भएका छन । घाइते चालक गोलेको मिसन...

  • news

    लिखुपिकेमा बैंक स्थापना ।

    सोलु एफ.एम २६ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको लिखुपिके गाउँपालिका केन्द्रमा बैंक स्थापना भएको छ । गाउँपालिकाको केन्द्र चौलाखर्कको काफ्ले चौरमा बुधबार एक कार्यक्रमका बीच सिटिजन बैंकको स्थापना गरिएको हो ।      उक्त बैंक बैशाखमानै स्थापना भए पनि आर्थिक कारोबार भने बुधबारदेखि मात्र गरेको बैंकले जनाएको छ । बुधबार उद्घाटनको अवसरमा करिब ६० जनाले सेवा लिएको...

  • news

    वृद्धवृद्धालाई हिटर प्रदान ।

    सोलु एफ.एम २६ मंसिर  सोलुखुम्बु ः महाकुलुङ गाउँपालिकाको बुङमा रहेको सर एडमण्ड हिलारी स्मृति संग्रायलय तथा हेरचाह केन्द्रलाई सञ्चालक समितिले हिटर उपलब्ध गराएको छ । आश्रम व्यवास्थापन समितिका कोषाध्यक्ष पर्खिधन नाछिरिङले वृद्धवृद्धालाई विद्युतीय हिटर उपलब्ध गराउनु भएको हो । अहिले ३ जनाको लागि २ वटा हिटर उपलब्ध गराएको भए पनि आश्रममा १० जना वृद्धवृद्धा पुरा भए पछि ११...

  • news

    रोचमदेखि हाकुला सम्मको ट्रायक खोल्ने कार्य सुरु ।

    याङजी राई  सोलु एफ.एम २६ मंसिर  सोलुखुम्बु ः  माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ७ वाकुको रोचमबाट हाकुला हुदै सोलाबन जोड्ने सडकको ट्रायक ओपन सुरु भएको छ । गाउँकार्यपालिकाबाट आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत बजेटबाट उक्त ट्रयाक ओपनको काम सुरु भएको वडा अध्यक्ष सगुजित राईले जानकारी दिनुभयोे ।     गाउँपालिकाबाट विनियोजित २५ लाख रुपैयाको लागतमा उक्त ट्रायक खोलिने...

  • news

    अनुदानको किवि विरुवाका लागि आवेदन दिन गाउँपालिकाको आव्हान ।

    सोलु एफ.एम २६ मंसिर सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किवि खेती गर्न इच्छुक कृषकहरुलाई विरुवा वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा गाउँपालिका भित्र किवि खेती गर्न चाहने कृषकहरुलाई हिउँदे फलफूलको विरुवा अन्तर्गत अनुदानमा विरुवा वितरण गर्ने भएको हो ।      आर्थिक वर्ष २०७५÷७६ मा ५० प्रतिशत अनुदानमा हिउँदे फलफूलको विरुवा अन्तर्गत किविको विरुवा...

  • news

    विद्यालय टाढा हुँदा बालबालिकाको अध्यान प्रभावित ।

    सोलु  एफ.एम मंसिर २५  सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ नाजिङका बालबालिकाहरुलाई विद्यालय टाढा हुदा अध्यान गर्न मुस्किल परेको छ । बस्तिबाट नजिकको विद्यालय पुग्न झन्डै ३ घण्टा खर्चनु पर्ने भएकाले उक्त गाउँका बालबालीकाहरु विद्यालय नजाने गरेको बताइएको छ । कतिपय बालबालिका विद्यालय टाढा हँुदा विद्यालय नै जादैन जाने गरेका विद्यार्थीहरुले समेत...

  • news

    कृषकालाई पोष्ट हार्भेष्ट तालितम प्रदान ।

    सोलु एफ.एम २५ मंसिर  सोलुखुम्बु ः बागबानि केन्द्र फाप्लुमा पोष्ट हार्भेष्ट व्यवस्थापन तालिम सकिएको छ । वागबानि अनुसन्धान महाशाखा खुमलटारको नियमित कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको हो ।  तालिममा नगरपालिका भित्रका स्याउ खेति गरिरहेका कृषक तथा सबै गाउँपालिकामा कार्यरत कृषि प्राविधिकको सहभागिता हरेको थियो । तालिममा स्याउ उत्पादन गरे पछि त्यसलाई कसरि भण्डारण...

  • news

    नगरपालिकाले १७ लाख बढी राजस्व संकलन ग¥यो ।

    सोलु एफ.एम २५ मंसिर  सोलुखुम्ब्ु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले चालु आर्थिक वर्षको अहिले सम्म १७ लाख २५ हजार ८५ रुपैया १९ पैसा राजस्व संकलन गरेको छ । नगरपालि भित्र सञ्चालित ठेक्का दर्ता, संस्था सुचिकृत, जरिवाना, व्यापार व्यवसाय नविकरण, गिट्टी, बालुवा लगायत सेवाबाट उक्त राजस्व संकलन भएको हो ।      नगरपालिकाले घ वर्गको ठेक्का दर्ता नविकरण वापत ५४ हजार राजस्व...

  • news

    ४ दिन पछि विद्युत सुचारु ।

    सोलु एफ.एम २५ मंसिर  सोलुखुम्बु ः  सल्लेरी च्याल्सा विद्युत कम्पनीको विद्युत सेवा पूर्ण रुपमा सुचारु भएको छ । सल्लेरी लगायत आसपासका करिब १६ सय घरधुरीलाई विद्युत सेवा प्रदान गर्दै आएको कम्पनीको विद्युत सेवामा ४ दिनपछि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।  विद्युत सेवा आउने जाने भईरहदा सरकारी कार्यालय, होटल पसल सञ्चालक, लगाएत सञ्चार माध्यम समेत प्रभावित बनेका थिए ।...

  • news

    कफि उत्पादन सम्बन्धि प्रशिक्षण जारी ।

    सोलु एफ.एम २५ मंसिर  सोलुखुम्बु ः खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको वडा नं २ र ४ मा अर्गानिक कफि उत्पादन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । यहि मंसिर १९ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम नियमित रुपमा मंगलबार सकिएको हो ।      नियमित कार्यक्रम सकिए पनि वडा नं २ का कृषकले पुनः माग गरेकाले बुधबार देखि ३ दिन सम्म वडा नं २ को बादेलमा प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको...

  • news

    प्रहरी कार्यक्रम सञ्चालक कार्की उत्कृष्ट प्रहरी घोषित ।

    सोलु एफएम, मंसिर २४ सोलुखुम्बु ः प्रहरी कार्यक्रम सञ्चालक प्रहरी जवान रबिन कार्की कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रदेश नम्बर एककै पहिलो सामुदायिक रेडियो सोलुएफ एममा प्रत्येक हप्ताको शक्रबार साझ साढे सात बजे प्रशारण हुने प्रहरी कार्यक्रम उत्पादक तथा प्रस्तोता कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले...

  • news

    गाउँपालिका केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने जिल्लाकै पहिलो गाउँपालिका थुलुङदुधकोशी ।

      भोजराज कार्की, २३ मंसिर  सोलुखुम्बु : यहाँको थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । गाउँपालिका केन्द्र मुक्लिमा आईतबार अस्थायी प्रहरी चौकीको एक कार्यक्रम गरि स्थापना गरिएको हो । स्थानीय सरकार आएपछि गाउँपालिका केन्द्रमा अस्थायी प्रहरी चौकी राख्न सफल पहिलो गाउँपालिका थुलुङदुधकोशी बनेको छ । यहाँको भुगोल, जनसंख्या तथा...

  • news

    अझै ६ सय २९ कक्षा कोठा पुनःनिर्माण हनु बाँकी ।

    सोलु एफ.एम २० मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुमा भुकम्पबाट क्षति पुगेका ६ सय ७ ओटा विद्यालयको कक्षा कोठा पुनः निर्माण भएका छन । पनुः निर्माण भएका कक्षा कोठाहरुमा सरकारी स्तरबाट ३ सय १० र गैर सरकारी संघ सस्थाबाट २ सय ९७ पुनःनिर्माण भएका हुन् । जिल्ला भरिका २ सय ३५ विद्यालयको १ हजार २८ कक्षा कोठा पुर्णरुपमा क्षती भएको  पुनःनिर्माण प्राधिकरण शिक्षा जिल्ला प्रमुख क्षेत्र...

  • news

    स्थानिय तहले बागबानीसँग समन्वय नगरेको प्रमुख श्रेष्ठको भनाई ।

    सोलु एफ.एम २० मंसिर  सोलुखुम्बु ः  सोलुखुम्बुका स्थानिय स्थानिय तहले बागबानि केन्द्र फाप्लुसँग सहकार्य नगरेको कार्यालय प्रमुख चन्द्रमान श्रेष्ठको गुनासो छ । गाउँमा कृषिक्रान्ति गर्ने उद्घोषका साथ निर्वाचित जन प्रतिनिधिले बागबानिसँग भने अझै पनि समन्वय र सहकार्य नगरेको उहाँको भनाई छ ।        नेचासल्यान गाउँपालिकाले समन्वयको प्रयास गरेको र अन्य नगरपालिका तथा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org