राष्ट्रिय

  • news

    सिंहदरबारभित्रै पीए कुटिएपछि सुरक्षा कडा ।

    आश्विन १४ देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ ।  केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।   मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि...

  • news

    बस र ट्रक ठोक्किदा दुई जनाको मृत्यु, ३२ जना घाइते ।

    १३ आश्विन  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।   नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को...

  • news

    स्वदेशमै रोजगारीको अवसर खोज्दै सरकार ।

    आश्विन १२  सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता पहिल्याउन बृहत् छलफल गर्ने भएको छ ।    आन्तरिक बजारमा रोजगारीको अवस्था नभएको भन्दै वर्षेनी लाखौँको सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले स्वदेशमै रोजगारीको सम्भावनाबारे छलफल गर्न लागेको हो ।    श्रम, रोजगार तथा सामाजिक...

  • news

    चिया पसलबाटै ६० हजारमा नागरिकता ।

    आश्विन ११  एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे त्यो विदेशी नागरिक नै किन नहोस्। विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय,...

  • news

    आजबाट सोह्रश्राद्ध शुरु, यस्तो छ शास्त्रीय मान्यता ।

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।  चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन...

  • news

    दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने ।

     दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।   आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् । यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो । ‘आगामी...

  • news

    प्रधानन्यायाधीशमा मिश्रको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन ।

    संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधान्यायाधीशमा सिफारिश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसद सचिवालय सिंहदरवारमा सोमवार बसेको समितिको बैठकले मिश्रको नाम अनुमोदन गरेको हो ।    सुनुवाइ समितिले नाम अनुमोदन गरेसँगै प्रधानन्यायाधीश नियुक्तिका लागि राष्ट्रपतिलाई बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिश समितिले अनुमोदन गरेपछि...

  • news

    प्रधानमन्त्री ओलीसँग भारतीय पूर्व प्रधानमन्त्री देवे गौडाको भेटवार्ता ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवे गौडाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशका...

  • news

    आर्थिक वर्षको पहिलो महिनामै अर्थमन्त्रालयले बाँड्यो ३ करोड ।

    अर्थ मन्त्रालयले सरकारी ढुकुटीबाट चालू आर्थिक वर्षको पहिलो महिना(साउन)मा ३ करोड रकम वितरण गरेको छ । मन्त्रालयले साउनमा मात्रै विभिन्न मन्त्रालय र निकायमार्फत व्यक्तिहरुलाई  ९९ लाख ४५ हजार रकम निकासा गरेको छ । यस्तै काठमाडौंमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनका लागि गृहमन्त्रालयलाई २ करोड रुपैयाँ रकमान्तर गरेको छ ।   मन्त्रालयले सार्वजनिक गरेको साउन महिनामा निकासा...

  • news

    भ्रष्टाचार र बेथितिविरुद्ध ‘नेपालका लागि नेपाली’ नागरिक अभियान घोषणा ।

    मुलुकभर बढ्दै गइरहेको भ्रष्टाचार र बेथिति न्यूनीकरणका लागि ‘नेपालका लागि नेपाली’ नागरिक अभियान घोषणा गरिएको छ । भ्रष्टाचार विरोधी अभियानका अगुवा अधिवक्ता भरत जंगम नेतृत्वको अभियानमा अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी सदस्य छन । अभियानले भ्रष्टाचार र बेथिति अन्त्यका लागि दबाबमूलक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।   काठमाडौंमा...

  • news

    स्काई मेमोरियल पत्रकारिता पुरस्कारद्वरा सोनाम याङ्जी पुरस्कृत

    काठमाडौ १३ भाद्र । शेर्पा पत्रकार संघको बार्षिक साधरण सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ । कार्यक्रममा प्रथम शेर्पा लेखिका ‘लाक्पा दिकी शेर्पा’ र ‘स्व सारा शेर्पा’ नामक पुरस्कारबाट ३ पत्रकारलाई पुरस्कार तथा सम्मान गरिएको छ । सम्मानित हुनेहरुका गोरखापत्र दैनिकका सोनाम याङजी शेर्पा, अन्नपुपोष्टका छेटु शेर्पा, नागरिक दैनिकका खिलक...

  • news

    बिमस्टेकका देशहरूलाई जोड्न बौद्ध सर्किट सञ्चालन गर्नुपर्छ– प्रधानमन्त्री ओलीको भनाइ ।

      प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक क्षेत्रका सबै सदस्य राष्ट्रहरु बौद्ध धर्मसँग गाँसिएको भन्दै यस क्षेत्रको पर्यटनलाई बढावा दिन बौद्ध सर्किटको सञ्चालन गर्नुपर्ने बताएका छन् ।  विहिवारबाट राजधानीमा शुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको  चौथो शिखर सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...

  • news

    कक्षा १२ को नतिजा प्रकाशन भयो । आफ्नो नतिजा थाहा पाउने तरिका यस्तो छ ।

    काठमाडाैं –  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले पहिलोपटक ग्रेडिङ  प्रणाली अनुसार १२ कक्षाको नतिजा प्रकाशित गरेको हो । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् । यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए...

  • news

    कक्षा १२ को नतिजा आज सर्वजानिक हुने ।

    साउन १७,  काठमाडौं ः कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो । तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको हो ।  गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख...

  • अस्थायी शिक्षकको रोकिएको परीक्षा मिति तय, २२ हजार पदमा विज्ञापन

    भक्तपुर - पटक पटक स्थगित हुँदै आएको अस्थायी शिक्षकको परीक्षा मिति तोकिएको छ । यही असार २९ गते निम्न माध्यमिक र माध्यमिक तहको तथा ३० गते प्राथमिक तहको परीक्षा हुने गरी शिक्षक सेवा आयोगको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए । पहिले परेको आवेदनकै आधारमा यस अघि नै तोकिएका केन्द्रमा परीक्षा हुने उनले बताए । परीक्षाका लागि प्राथमिक, निम्न...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org