प्रदेश

  • news

    ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गर्दै प्रहरी ।

    रामधन राई  सोलु एफ.एम १९ आश्विन  खोटाङ ः खोटाङमा बढ्दो महिला हिंसा, बलात्कार तथा हत्या जस्ता घटना न्यूनिकरणका लागि प्रहरीले ‘स्कुल सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ । महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक बिकास सेवा केन्द्रले दिक्तेतस्थीत सरस्वती मा.बिमा ‘स्कुल सम्पर्क’...

  • news

    खोटाङका भूकम्प पीडितलाई तेश्रो किस्ता वितरण सुरु

    रामधन राई सोलु एफ.एम १८ आश्विन  खोटाङ ः खोटाङका भूकम्प पीडित लाभग्राहीलाई पूर्ननिर्माणको लागि दिईने तेश्रो किस्ता वापतको अनदान रकम वितरण सुरु गरिएको छ । महाभूकम्पका कारण घरविहिन बनेपछि पहिलो र दोश्रो किस्ता लिएर आवास निर्माणको काम गरिरहेका लाभग्राहीलाई राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणले तेश्रो किस्ता बितरण गर्न सुरु गरेको हो । जिल्लाका ८ हजार ४ सय ४३...

  • news

    हिंसा पीडितका लागि आवास गृह बनाइने ।

     सोलु एफ.एम १२ आश्विन  तेह्रथुममा हिंसामा परेका महिलाहरुका लागि सुरक्षित आवास गृह निर्माण हुने भएको छ । हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो ।    हिंसामा परेर अदालतसम्म आएका महिला, बालबालिका र ज्येष्ठ...

  • news

    अलैंची सुकाउन बालेको आगोले घर जल्यो ।

    सोलु एफ.एम १० आश्विन  खोेटाङ ः अलैंची सुकाउनका लागि बालेको आगोले खोटाङमा घर जलेको छ ।  अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो । कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगोले खत्रीको कटेरो र घर जलेको वडाध्यक्ष देबिन्द्र राईले बताउनुभयो ।  मानवीय क्षती नभए पनि खत्री...

  • news

    खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना वस्ती योजना ।

    रामधन राई  सोलु एफ.एम ८ आश्विन   खोटाङ ः खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ ।  स्थानीय भूकम्पपीडतहरुको पहलमा...

  • news

    जुलुस सहित मनाइयो ओलखढुङ्गामा संविधान दिवस ।

    सोलु एफ. एम आश्विन ३ सोलुखुम्बु ः ओखलढुंगामा विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ । चौथो संविधान दिवस सदरमुकाममा वृहत बाजागाजा सहितको जुलुससहित मनाइएको हो । दिवसका अवसरमा निकालिएको जुलुस जिल्ला समन्वय समिति ओखलढुंगाको सभाहलमा पुगी सभामा परिणत भएको थियो । जिल्ला सदरमुकाम रहेका सगरमाथा जनता मावि, जाल्पा मावि लालीगुँरास इङलिस स्कुल लगायतका विद्यालयका एक हजार...

  • news

    कृर्षकलाई आत्म निभर बनाउन प्रशिक्षण ।

    सोलु एफ.एम भाद्र २५  खोटाङ्को केपिलासगढी गाउँपालिकाको वडा नं ६ दिप्रुङमा केराउ खेति सम्बन्धि तालिम सम्पन भएको छ । रावा हरियालि कृर्षि सहकारीको आयोजनामा १ दिने कार्यक्रम सम्पन भएको हो । वडाका ५० जना कृर्षकको सहभागितामा रहेको सहकारीका व्यवस्थापक भोलानाथ तिमिल्सीनाले जानकारी दिनुभयो ।      वडा अध्यक्ष अशोक राईको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा केराउ खेतिको विषयमा...

  • news

    ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो ।

    सोलु एफ.एम भाद्र २० खोटाङ् दिक्तेलबजारको अल्छेढुङ्गाबाट रत्नपार्कतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा  १ जनाको ज्यान गएको छ । को २ त १३८८ नम्बरको खाली ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुङ्गाको जिरो प्वाइन्ट नजिक दुर्घटना हुँदा ट्याक्टर चालक २२ वर्षीय प्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।   ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा...

  • news

    आगलागि पिडित मगरलाई आर्थिक सहयोग ।

    सोलु एफ.एम भाद्र १७ ओखलढुगांको जन्तरखानी पात्लेको आगोलागि पिडित मगरलाई रहात रकम प्राप्त भएको छ । गत भाद्र २ गते घरमा आगलागी भएकार नष्ट भएका कृष्ण बहादुर मगरको परिवारलाई आइतबार नगद सहयोग हस्तान्तरण गरिएको हो ।  अग्नी पिडित मगरलाई  सिद्धिचरण नगरपालिका ६ तल्लो मैदाने टोलका स्थानियद्धारा सकंलीत  नगद १९ हजार ५ सय रुपैया आइतबार हस्तान्तरण गरिएको स्थानिय केशर मगरले...

  • news

    एक वर्षमै ९० प्रतिशत बाचा पुरा गरेको अध्यक्ष निरौलाको भानाइ ।

    सोलु एफ.एम भाद्र १७ खोटाङको ऐँसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले आपूmले बोलेको ९० प्रतिशत काम सम्पन्न गरेको दावी गर्नुभएको छ । निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु शत प्रतिशत पुरा हुन नसकेको भएपनि जनताको सेवा गर्न आएकाले ५ वर्ष भित्र उत्कृष्ट काम गर्ने बताउँनुभयो ।      आपूmले धेरै ठुला आश्वासन नदिएको र दिएका आश्वासन पुरा गरिरहेको गाउँपालिका प्रमुख...

  • वैदेशिक राजगारीको क्रममा ज्यान गुमाएका परिवारलाइ ब्लडमनी ।

      राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ ।  अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा मृतक रामनाथ राई, देवराज राई र मृतक सन्तोष खत्रीको परिवार रहेका छन् । रामनाथको...

  • news

    दुम्सी मार्न जादा एक जनाको ज्यान गयो ।

      राम धन राई,सोलु एफ एम,साउन २७ खोटाङ–दुम्सीलाई धुवा लगाउदा खोटाङमा एक जनाको ज्यान गएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–८ सिम्पानीकी ४५ वर्षीया सरिता तामाङको दुम्सीलाई धुवा लगाउने क्रममा निश्सासिएर मृत्यु भएको हो । छोराछोरी सहित शनिबार बिहान दुम्सी मार्न हिडेकी सरिता स्थानीय डिउखोलास्थित ओढारमा मृत फेला परेकी हुन् । आमासँगै ओढारभित्र पसेका उनका ११ वर्षीय छोरा...

  • news

    त्रि–धार्मिकस्थल हलेसीको आम्दानी नगरपालिकाको मातहतमा ।

    रामधन राई÷सोलु एफ एम, साउन–९,  खोटाङ ः खोटाङस्थित ऐतिहासिक त्रि–धार्मिकस्थल हलेसी मन्दिरको आम्दानी नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको छ । प्रसिद्द हलेसी मन्दिरको भेटीपाती लगायतका आम्दानीलाई हलेसी तुवाचुङ नगरपालिकाको मातहतमा ल्याउने निर्णय गरिएको हो ।  हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीको आम्दानीलाई पारदर्शी...

  • news

    खाँडीबाट फर्किएर पोखरीमा रमाउँदै

    रामधन राई÷ सोलु एफ एम, साउन–८,   खोटाङ ः वैदेशिक रोजगरीको कुनै विकल्पै नसोँचेका खोटाङ खाल्लेका रबिन राई घरमै बार्षिक पाँच लाख बढी कमाई गर्न भनेर ब्यवसायिक माछा पालन सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका युवा रबिनले विदेशमा गर्ने जति मेहनत नगर्दा पनि गाउँमै मनग्गे आम्दानी हुने पत्तो पाएपछि एकाएक ब्यवसायिक माछा पालन गर्न कस्सिएका हुन्...

  • युएईमा खतरनाक ट्रक दुर्घटनामा परेको युवा भाग्यले बाँचे

    रामधन राई÷ सोलु एफ एम, खोटाङ साउन–८, युएईको सडकमा भयानक ट्रक दुर्घटनमा परेको खोटाङ खार्मीको योगेश राई भाग्यले बाँचेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा केही महिना अघि युएई पुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी कुम्देलका युवा योगेशलाई आवुधबीमा साता दिन अघि ट्रकले ठक्कर दिएकोमा हाल सकुशल रहेको आफन्तले जनाएका छन् ।  नेपालमा रहेका आफन्तलाई...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org