खेलकुद

  • देउसाको सि टिमलाई उपाधि

    सोलु एफ.एम भाद्र ३१ सोलुखुम्बु ः बालदिवसको अवसरमा देउसामा आयोजित भलिबल प्रतियोगिताको उपाधि देउसा मावि को सि टिमले जितेको छ । आइतबार भएको फाइनल लेखमा विरेन्द्रोदय मा.वि लाई ३–० ले पराजि गर्दै देउसाले उपाधिमाथि कब्जा जमाएको हो । तेस्रो स्थानको लागि भएको खेलमा देउसा मा.विको बि टिमलाई पराजित गरि जीवन ज्योती मा.वि नेलेले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको उत्कृष्ट...

  • news

    जीवन ज्योती मा.वि र देउसा मा.वि सि टिम फाइनलमा भिड्ने ।

    अन्जुकार्की सोलु एफ.एम भाद्र ३० सोलुखुम्बुको देउसामा जारी गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगीतामा जीवन ज्योती माध्यमीक विद्यालय नेले फाईनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा देउसा माबिको ए टिमलाई पराजीत गर्दै जीबन ज्योती माध्यमिक बिद्यालय नेले फाइनलमा प्रबेश गरेको हो ।       यस्तै देउसा माध्यमीक विद्यालय सि पनि फाईनलाईमा प्रवेश गरेको छ...

  • news

    पारस र सोमपाल अफगानस्थान प्रिमियर लिगको प्रारम्भिक सुचिमा ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र तिव्र गतिका बलर सोमपाल कामि अफगानस्थान प्रिमियर लिगको ड्राफ्टमा परेका छन ।  दुवइमा आयोजित कार्यक्रममा खेलाडिको सूचि सार्वजनिका गरिएको हो ।        ड्राफ्टमा आइ.पि.एल खेलेका सन्दिप लामिछाने भने परेका छैनन । ३ सय ५० भन्दा बढी खेलाडि सम्मिलित सुचिमा एसोसियट राष्ट्रका रोहन मुस्ताफा, चिराग सुरी, पनि ड्राफ्टमा परेका छन ।...

  • news

    साफ च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, टसमा मालदिभ्सको भाग्य चम्कियो ।

    बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।  बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३६औं मिनेटमा अग्रता लिएको थियो । निखिल पुजारीले  भारतका लागि पहिलो गोल गरेका थिए । ४४औं मिनेटमा भारतका मनवीर सिंहले दोस्रो गोल गरेका थिए । भारत ६ अंकसहित समूह...

  • news

    प्राविधिक टोलि र बन विजयी ।

    सोलु एफ.एम भाद्र २० सोलुखुम्बुमा निजामति दिवसको अवसरमा आयोजिन फुटबल प्रतियोगितामा प्राविधिक टोलि र बन कार्यलयको टोलि विजयी भएका छन । प्राविधिक टोलिले नेपाल शिक्षक संघको टोलिलाई ४–३ ले पाराजित ग¥यो भने बनको टोलिले जिल्ला प्रशासनको टोलिलाई ४–० ले पराजित ग¥यो । प्राविधिक टोलिलाइ विजयी गराउन निङ्मार छिरिङ् शेर्पाले २ गोल गर्नु भयो भने श्यामकान्त चौधरी र प्रकाश...

  • news

    इंग्ल्यान्डका लागि सर्वा्धिक रन बनाउने कूकले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा।

     इंग्ल्यान्डका कीर्तिमानी ब्याट्स्म्यान एलेस्टर कूकले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । पूर्व कप्तान कूकले सन् २००६ मा डेब्यु गरेदेखि १२ हजार भन्दा बढी टेस्ट रन र ३२ वटा शतक बनाएका छन् । कूकको फर्म हालैको समयमा खस्किएको थियो । अस्ट्रेलिया, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।    इंग्ल्यान्डले...

  • news

    एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलोे जित ।

    एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलोे जित दर्ता गरेको छ । शनिबार भएको लेखमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । पानी परे पछि ३० ओभरमा घटाइएको खेलमा  नेपाले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । नेपालको सुरुवात भने खराब रहेको थियो । ६० रनमा ५ विकेट गुमाइ सकेको नेपाललाई दिपेन्द्र सिह ऐरि र आरिफ शेखले समानजनक स्थीतिमा पु¥याएका थिए  । दिपेन्द्रले ५४ र आरिफले...

  • news

    एसिया कप छनोटमा नेपाल युएईसँग ७८ रनले पराजित ।

    एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियामा बिहीवार सम्पन्न खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको हो । मलेसियामा २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७६ रन जोड्न सक्यो र पराजित हुन पुग्यो ।    नेपालका लागि सुवास खकुरेलले ५०, दीपेन्द्र ऐरीले ४० र सोमपाल कामीले २७ रन जोडे पनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।...

  • news

    सोलुखुम्बुमा ब्याडमिन्टन प्रशिक्षण

    २९ जेष्ठ, सोलुखुम्बु  जिल्लास्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा प्रथम पटक संचालित ब्याडमिन्टन पशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बिगत १५ दिनदेखि संचालित प्रशिक्षण सोमबार सम्पन्न भएको हो ।  ब्याडमिन्टन प्रशिक्षण कार्यक्रममा जिल्लाका २७ जना खेलाडीहरुको सहभागिता रहेको संघका बरिष्ठ उपाध्यक्ष नुतन...

  • सोलुखुम्बुमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने ।

        सोलु एफ एम,जेष्ठ ३–आगामी असार १ र २ गते सोलुखुम्बुमा बिभिन्न ईभेन्टमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु ब्याडमिन्टन संघको बुधबार सम्पन्न बैठकले बिभिन्न ५ ईभेन्ट्समा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको सोलुखुम्बुमा ब्याडमिन्टन खेललाई प्रोस्ताहित गर्न...

  • news

    विश्वकपको तालिका सार्वजानिक

    अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल सन् २०१९ मा संचालन हुने विश्व कप क्रिकेट प्रतियोगिताको तालिका सार्वजानिक गरेको छ ।  ईङ्गल्याण्ड र वेल्समा हुने प्रतियोगिताको तालिकाअनुसार प्रतियोगिताको पहिलो खेल जुन १ मा न्युजिल्यााण्ड र श्रीलंका बिच हुनेछ ।  हेर्नुहोस् तालिका  ICC Cricket World Cup 2019 Schedule: by venue Cardiff Wales Stadium, Cardiff 1 June – New Zealand v Sri Lanka (d) 4 June – Afghanistan v Sri Lanka (d) 8 June – England v Bangladesh (d) 15 June – South Africa v...

  • पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापालाई

      चैत्र २७ सोलु एफएम, सोलुखुम्बु -   सोलुखुम्बुको सल्लेरीमा सोमबार सम्पन्न पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले जितेको छ । जिल्लाको एक मात्र कबर्ड हल सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधि कब्जा गरेको हो ।      पुरुष तथा महिला सिंगल र डबल्स तर्फको प्रतियोगितामा झापाले २ स्वर्ण, १ रजततथा १ कास्य जितेको छ ।...

  • news

    खेलकुदमा लगानी बढाउनु पर्छ ःअध्यक्ष पौडेल

      सुबास दर्नाल,सोलु एफ एम । सोलुखुम्बु चैत्र २४–नेपाल खेलकुद महासघंका अध्यक्ष तथा पुर्व युर्वा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले तिनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बेला आएको बताउनुभएको छ ।  सोलुखुम्बुको सल्लेरीमा शनिबारबाट सुरु भएको क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथिको आशनबाट बोल्नुहुदै अध्यक्ष पौडेलले युवाहरुको भविष्य...

  • सगरमाथा दिवसको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने ।

    भोजराज कार्की सोलु एफ एम  सोलुखुम्बु ः सगरमाथा दिवसको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगीता हुनेभएको छ । मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा नाम्चे युवा समुहको अयोजनामा उक्त प्रतियोगीता सञ्चालन हुने कार्यक्रम संयोजक लामाकाजी लामाले जानकारी दिनुभयो ।  “सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरीक पर्यटनको लागि नाम्चे घुम्न जाँउ” भन्ने नारासहित प्रतियोगीताको आयोना...

  • बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्रिस्टारले जित्यो

       माघ २७ – २० औँ बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्रिस्टार क्लबले जितेको छ । धरान रंगशालामा नेपाल पुलिस क्लबलाई १ – ० अन्तरले हराएर थ्रिस्टारले उपाधि जितेको हो । थ्रिस्टारका लागि अजय मार्टिन्सले गोल गरे । यो सँगै थ्रिस्टारले अघिल्लो हप्ता आहा रारा गोल्डकपको फाइनलमा पुलिसँग १ – ० को हारको बदला पनि लिएको छ ।  २७ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org