खेलकुद

  • news

    अन्तराष्ट्रिय जुडो प्रतियोगिताका लागि खेलाडि छनोट ।

    याङजी राई  सोलु एफ.एम १ पुस  सोलुखुम्बु ः अन्तराष्ट्रिय जुनियर जुडो प्रतियोगिताको लागि सोलुखुम्बुबाट ५ जना खेलाडी छनोट भएका छन । प्रतिष्पर्धामा सहभागीको लागि तयारी भएका छन् । काठ्माण्डौमा यही पौष ७ र ८ गते हुन लागेको हो ।  प्रतियोगिताका लागि छनोट भएका खेलाडिमा एभरेष्ट जुडो क्लवका संजोक भट्ट, युवा वर्ष आधार भूत विद्यालय मञ्जुका बन्दना राई,पेम्बा दोर्जी शेर्पा,नविन...

  • news

    वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पावै स्टार बि लाई ।

    याङजी राई  सोलु एफ.एम २९ मंसिर  सोलुखुम्बु ः सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ५ मा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि पावै स्टार टिम बि ले उचालेको छ ।   शनिबार सम्पन्न फाइनलमा सनराईजिङ टिम बि लाई पराजित गरि पावैले उपधि उचालेको हो । सुनखरी हरियाली युवा क्लवलाई हराउदै स्वतन्त्र ईसाई मण्डली ३ तेश्रो हुन सफल भएको छ । क्रिष्टमसको उपलक्ष्यमा...

  • news

    राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै सोलुखुम्बु ।

    सोलु एफ.एम १९, मंसिर  सोलुखुम्बु ः जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले आफ्नै पहलमा राष्ट्रिय खेलकुदको तयारी सुरु गरेको छ । सधै भरि बन्द प्रशिक्षणमा राख्न सक्ने जिल्लाको आर्थिक अवस्था नरहेकाले जिल्लाका खेलप्रेमी व्यक्तिहरुको सहयोगमा तयारी थालिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.वि रानापालले जानकारी दिनुभयो । जिल्लाबाट जाने खेलाडिलाई जम्मा ७ दिन मात्र...

  • news

    नेचासल्यान गोल्ड कपको उपाधि अनेरास्ववियुलाई ।

    गार्डेन राई  सोलु एफ.एम १६ कात्तिक  सोलुखुम्बु ः नेचासल्यान गोल्डकपको उपाधि अनेरास्ववियु सल्लेरीले कब्जा जमाएको छ ।   शुक्रबार भएको फाइनल खेलमा रियल डिग्निटिलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउने क्रममा अनेरास्ववियुका लागि रमेश बस्नेत, थिर राज राई र जीवन राईले गोल गरे । खेलमा सुरुवात देखि नै रियल डिग्निटि सिद्धिचरण विरुद्ध हावि भएको...

  • news

    रियल डिङनिटि र अनेरास्ववियु उपाधिका लागि भिड्ने ।

    महेन्द्र शाही  सोलु एफ.एम १५ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यानमा आयोजित नेचासल्यान गोल्डकपमा फाइनलमा रियल डिङनिटि र अनेरास्ववियु सल्लेरी भिड्ने भएका छन । आ–आफ्ना खेलमा विजयि हुदै दुवै टिमले उपाधि भिडन्त पक्का गरेका हुन ।      बिहिबार भएको पहिलो सेमिफाइनलमा गार्मा ब्रदर्शलाई ३–१ ले पराजित गर्दै रियल डिङनिटिले फाइनलमा स्थान पक्का गरेको हो ।...

  • news

    नेचासल्यान गोल्ड कपको सेमिफाइनल समिकरण पुरा ।

    डिल्ली शर्मा सोलु एफ.एम १४ कात्तिक  सोलुखुम्बु ः  सोलुखुम्बुको नेचासल्यानमा भएको नेचासल्यान गाल्ड कपको समिफाइनल समिकरण पुरा भएको छ । मंगलबार भएका खेलहरुमा विजयि हुदै गार्मा बर्दश, ज्वालामुखि हिलेपानी, अनेरास्वीयु र रियल डिङनिटीले सेमिफाइनलमा स्थान बनाएका हुन । मंगलबार भएको पहिलो खेलमा तरुण दल नेचासल्यानलाई २–१ पराजित गर्दै रियल डिङनिटि सेमिफाइनल पुगेको हो ।...

  • news

    मिरमिरे युथको विजयि सुरुवात ।

    अन्जु कार्की  सोलु एफ.एम १३ कात्तिक  सोलुखुम्बु ः  मिरमिरे युथ क्लब सोलु दुधकुण्ड नगरपालिका ११ तिङलाले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको मंगलबार उद्दघाटन गरिएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा जम्मा २१ टिमले सहभागिता जनाएको क्लबका सचिब भेषकुमार रानामगरले जानकारी दिनुभयो ।   प्रतियोगिताका विजेतालाई ३० हजार उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १०...

  • news

    नेचासल्यान गोल्डकपको प्रि क्वाटरफानल सम्पन्न ।

    सोलु एफ.एम १३ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यानमा भएको नेचासल्यान गाल्ड कपमा मंगलबार प्रि क्वाटसफाइनलका खेल सम्पन्न भएका छन । आज भएका लेखमा थुलुङ्दुधकोशि गाउँपालिका, नेचासल्यान गाउँपालिका, गार्मा बर्दश, ज्वालामुखि हिलेपानी, अनेरास्वीयु र नेचासल्यान ३ विजयि भएका छन । मंगलबार भएको पहिलो खेलमा दुलुङ्दुधकोशिले सानिटार युवा क्लब ओखलढुङ्गालाई २–१ ले...

  • news

    नेचासल्यान गोल्ड कपमा ६ खेल सम्पन्न ।

    डिल्ली शर्मा  सोलु एफ.एम १२ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको नेचासल्यानमा जारी नेचासल्यान गोल्ड कपमा सोमबार ६ खेल सम्पन्न भएका छन । सोमबार भएका खेलहरुमा रियल डिक्नीटि, युनाइटेड युथ, हिलेपानी ज्वालामुखी, सिरान्देल युवा क्लब, युथक्लब फ्रेबा विजयि भएका छन । आजको अन्तिम खेल खराब प्रकाशका कारण मंगलबार हुने भएको छ । आइतबारको पहिलो खेलमा रियल डिक्नीटिले स्वर्णीम युवा...

  • news

    तरुणदलको विजयि सुरुवात ।

    महेन्द्र शाही  सोलु एफ.एम ११ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको नेचामा भएको फुटबल प्रतियोगितामा नेपाल तरुण नेचासल्यानले विजयि सुरुवात गरेको छ । नेचासल्यान गाउँपालिकाको आयोजनामा आइतबार देखि सुरु भएको खेलमा २१ टिमको सहभागिता रहेको छ । आइतबार भएको उद्घाटन खेलमा तरुण दल नेचासल्याने साझा कल्यान कोष नेचालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । तरुण दललाई विजयि गराउन...

  • news

    नेचासल्यान एकलाई उपाधि ।

    अन्जु कार्की  सोलु एफ.एम ११ कात्तिक  सोलुखुम्ुबु ः थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीममा सम्पन्न वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधी नेचा सल्यान गाउँपालिका एकले हात पारेको छ । जनता माध्यमीक विद्यालय लोखीमको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगीतामा मयर आधारभुत विद्यालयलय महेश्वरीलाई ४–१ ले पराजीत गर्दै नेचासल्यान १ ले उपाधी जितेको हो ।  यस्तै नवस्टार ...

  • news

    नेचासल्यान गोल्ड कपको तयारी पुरा, श्रेष्ठको कप्तानिमा योङ्स्टारको टिम घोषणा ।

    महेन्द्र शाही  सोलु एफ.एम १० कात्तिक  सोलुखुम्बु ः नेचासल्यान गाउँपालिकामा आइतबारदेखि हुने नेचासल्यान खुल्ला गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । खेलका लागि आवश्यक तयारी पुरा भएको र आइतबार ११ प्रतियोगिताको उद्घाटन गरिने आयोजकको भनाइ रहेको छ ।    खेलका लागि एन्फा रेफ्रिहरु ओम न्यौपाने, सुमन श्रेष्ठ र प्रज्ञश अमात्य  खेल स्थलमा...

  • news

    फुटबल प्रतियोगितामा जारी ।

    महेन्द्र शाही सोलु एफ.एम ९ कात्तिक  सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङ्दुधकोशि गाउँपालिकाको वडा नं ९ मा जारी फुटबल प्रतियोगितामा शुक्रबार ६ खेल सम्पन्न भएका छन । यहि कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियो गिताको प्री क्वाटर फाइनल अन्तरगतका ६ खेल शुक्रबार सम्पन्न भएका हुन । शुक्रबार भएको खेलमा थुलुङदुधकोशि गाउँपालिका ४ मुक्ली, आयोजका लोखिम, जनजोति मा.वि लोखिम, मयुर आधारभूत...

  • news

    माप्य गाउँपालिकाको अन्र्तराष्ट्रिय खेलाडी उत्पादनको लक्ष्य

    सोलु एफ एम सोलुखुम्बु ः सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, सोलुखुम्बुको आयोजनामा गाउँ पालिका स्तरिय खेलकुद प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । गाउँ पालिकाको शान, राष्ट्रिय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित पालिकाले प्रथम पटक खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता अन्र्तगत वडा तथा मावि स्तरिय महिला पुरुष भलिबल, खुल्ला ब्याडमिन्टन, मिनि...

  • news

    मिनि म्याराथुनको उपाधि सन्तोष राईलाई ।

    सोलु एफ.एम २१ आश्विन  सोलुखुम्बु ः सोलुखुम्बुको माप्यदुधकोशि गाउँपालिकाको वासामा भएको म्याराथुन प्रतियोगिताको उपाधि माप्यदुधकोशि गाउँपालिकाका वडा नं १ का सन्तोष राईले जित्नु भएको छ । राईले निर्धारीत दुरी १ घण्टा २६ मिनेटमा पुुरा गर्नुभयो ।  त्यसै गरि दोस्रो जसवीर राई हुनेभयो । उहाँले निर्धारीत दुरी १ घण्टा ३३ मिनेट ४५ सकेण्डमा पुरा गर्नुभयो । तेस्रो भने वडा नं २ का...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org