खेलकुद

  • news

    किरण र रोहित विनै बंगबन्धु गोल्डकपका लागि नेपाली टिम घोषणा । ( खृलाडिको नाम सहत )

    सोलु एफ.एम ९ आश्विन  अखिल नेपाल फुटबल संघ एन्फाले अक्टोबर २ तारिखमा बंगलादेशका विभिन्न स्थानमा सुरु हुने बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। इण्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित चन्द टिममा नहुँदा पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङ पनि टिममा हुने छैनन्।  रोहित इण्डोनेसियामा छन् भने किरण व्यावसायिक खेलका लागि माल्दिभ्समा छन्।...

  • news

    रोनाल्डो र सलाहलाई उछिन्दै फिफा वर्ष खेलाडी बने मोड्रिच ।

    सोलु एफ.एम ९ आश्विन  रसिया विश्वकपमा क्रोएसियालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका लुका मोड्रिच फिफा वर्ष खेलाडी भएका छन् ।    उनले क्लब फुटबलमा रियल मड्रिडमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार बिहान घोषणा गरेको अवार्डमा  मोड्रिचले क्रिष्टियानो रोनाल्डो र मोहमद सलाहलाई उछिन्दै फिफा द वेष्ट अवार्ड...

  • news

    सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने ।

    सन्दीप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा यूएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ । सन्दीपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनवीर, किरन पोलार्ड, पल स्टर्लिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन्...

  • देउसाको सि टिमलाई उपाधि

    सोलु एफ.एम भाद्र ३१ सोलुखुम्बु ः बालदिवसको अवसरमा देउसामा आयोजित भलिबल प्रतियोगिताको उपाधि देउसा मावि को सि टिमले जितेको छ । आइतबार भएको फाइनल लेखमा विरेन्द्रोदय मा.वि लाई ३–० ले पराजि गर्दै देउसाले उपाधिमाथि कब्जा जमाएको हो । तेस्रो स्थानको लागि भएको खेलमा देउसा मा.विको बि टिमलाई पराजित गरि जीवन ज्योती मा.वि नेलेले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको उत्कृष्ट...

  • news

    जीवन ज्योती मा.वि र देउसा मा.वि सि टिम फाइनलमा भिड्ने ।

    अन्जुकार्की सोलु एफ.एम भाद्र ३० सोलुखुम्बुको देउसामा जारी गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगीतामा जीवन ज्योती माध्यमीक विद्यालय नेले फाईनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा देउसा माबिको ए टिमलाई पराजीत गर्दै जीबन ज्योती माध्यमिक बिद्यालय नेले फाइनलमा प्रबेश गरेको हो ।       यस्तै देउसा माध्यमीक विद्यालय सि पनि फाईनलाईमा प्रवेश गरेको छ...

  • news

    पारस र सोमपाल अफगानस्थान प्रिमियर लिगको प्रारम्भिक सुचिमा ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र तिव्र गतिका बलर सोमपाल कामि अफगानस्थान प्रिमियर लिगको ड्राफ्टमा परेका छन ।  दुवइमा आयोजित कार्यक्रममा खेलाडिको सूचि सार्वजनिका गरिएको हो ।        ड्राफ्टमा आइ.पि.एल खेलेका सन्दिप लामिछाने भने परेका छैनन । ३ सय ५० भन्दा बढी खेलाडि सम्मिलित सुचिमा एसोसियट राष्ट्रका रोहन मुस्ताफा, चिराग सुरी, पनि ड्राफ्टमा परेका छन ।...

  • news

    साफ च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, टसमा मालदिभ्सको भाग्य चम्कियो ।

    बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।  बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३६औं मिनेटमा अग्रता लिएको थियो । निखिल पुजारीले  भारतका लागि पहिलो गोल गरेका थिए । ४४औं मिनेटमा भारतका मनवीर सिंहले दोस्रो गोल गरेका थिए । भारत ६ अंकसहित समूह...

  • news

    प्राविधिक टोलि र बन विजयी ।

    सोलु एफ.एम भाद्र २० सोलुखुम्बुमा निजामति दिवसको अवसरमा आयोजिन फुटबल प्रतियोगितामा प्राविधिक टोलि र बन कार्यलयको टोलि विजयी भएका छन । प्राविधिक टोलिले नेपाल शिक्षक संघको टोलिलाई ४–३ ले पाराजित ग¥यो भने बनको टोलिले जिल्ला प्रशासनको टोलिलाई ४–० ले पराजित ग¥यो । प्राविधिक टोलिलाइ विजयी गराउन निङ्मार छिरिङ् शेर्पाले २ गोल गर्नु भयो भने श्यामकान्त चौधरी र प्रकाश...

  • news

    इंग्ल्यान्डका लागि सर्वा्धिक रन बनाउने कूकले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा।

     इंग्ल्यान्डका कीर्तिमानी ब्याट्स्म्यान एलेस्टर कूकले अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । पूर्व कप्तान कूकले सन् २००६ मा डेब्यु गरेदेखि १२ हजार भन्दा बढी टेस्ट रन र ३२ वटा शतक बनाएका छन् । कूकको फर्म हालैको समयमा खस्किएको थियो । अस्ट्रेलिया, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।    इंग्ल्यान्डले...

  • news

    एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलोे जित ।

    एशिया कप छनोट प्रतियोगितामा नेपालले पहिलोे जित दर्ता गरेको छ । शनिबार भएको लेखमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । पानी परे पछि ३० ओभरमा घटाइएको खेलमा  नेपाले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । नेपालको सुरुवात भने खराब रहेको थियो । ६० रनमा ५ विकेट गुमाइ सकेको नेपाललाई दिपेन्द्र सिह ऐरि र आरिफ शेखले समानजनक स्थीतिमा पु¥याएका थिए  । दिपेन्द्रले ५४ र आरिफले...

  • news

    एसिया कप छनोटमा नेपाल युएईसँग ७८ रनले पराजित ।

    एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियामा बिहीवार सम्पन्न खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको हो । मलेसियामा २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७६ रन जोड्न सक्यो र पराजित हुन पुग्यो ।    नेपालका लागि सुवास खकुरेलले ५०, दीपेन्द्र ऐरीले ४० र सोमपाल कामीले २७ रन जोडे पनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।...

  • news

    सोलुखुम्बुमा ब्याडमिन्टन प्रशिक्षण

    २९ जेष्ठ, सोलुखुम्बु  जिल्लास्तरिय खेलाडी उत्पादन गर्ने उद्धेश्य सहित सोलुखुम्बुमा प्रथम पटक संचालित ब्याडमिन्टन पशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बिगत १५ दिनदेखि संचालित प्रशिक्षण सोमबार सम्पन्न भएको हो ।  ब्याडमिन्टन प्रशिक्षण कार्यक्रममा जिल्लाका २७ जना खेलाडीहरुको सहभागिता रहेको संघका बरिष्ठ उपाध्यक्ष नुतन...

  • सोलुखुम्बुमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने ।

        सोलु एफ एम,जेष्ठ ३–आगामी असार १ र २ गते सोलुखुम्बुमा बिभिन्न ईभेन्टमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु ब्याडमिन्टन संघको बुधबार सम्पन्न बैठकले बिभिन्न ५ ईभेन्ट्समा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको सोलुखुम्बुमा ब्याडमिन्टन खेललाई प्रोस्ताहित गर्न...

  • news

    विश्वकपको तालिका सार्वजानिक

    अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल सन् २०१९ मा संचालन हुने विश्व कप क्रिकेट प्रतियोगिताको तालिका सार्वजानिक गरेको छ ।  ईङ्गल्याण्ड र वेल्समा हुने प्रतियोगिताको तालिकाअनुसार प्रतियोगिताको पहिलो खेल जुन १ मा न्युजिल्यााण्ड र श्रीलंका बिच हुनेछ ।  हेर्नुहोस् तालिका  ICC Cricket World Cup 2019 Schedule: by venue Cardiff Wales Stadium, Cardiff 1 June – New Zealand v Sri Lanka (d) 4 June – Afghanistan v Sri Lanka (d) 8 June – England v Bangladesh (d) 15 June – South Africa v...

  • पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापालाई

      चैत्र २७ सोलु एफएम, सोलुखुम्बु -   सोलुखुम्बुको सल्लेरीमा सोमबार सम्पन्न पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले जितेको छ । जिल्लाको एक मात्र कबर्ड हल सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधि कब्जा गरेको हो ।      पुरुष तथा महिला सिंगल र डबल्स तर्फको प्रतियोगितामा झापाले २ स्वर्ण, १ रजततथा १ कास्य जितेको छ ।...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org