मनोरंजन

  • news

    खिमाको दोहोरी गित तातो तातो कफिको म्युजिक भिडियो बजारमा ।

    यमुना मगर  सोलु एफ. एम १४ मंसिर  काठमाडौँ ः गायिका खिमा रोका मगरर गायक तेजेस रेग्मी को रोइला दोहोरी गित तातो तातो कफि को भरखरै म्युजिक भिडियो बजारमा आएको छ । मँसिरको पहिलो हप्तामा निर्माण भइको भिडियोको सिभम पोखरेलले निर्देशन तथा मुकेश हुमागाईले छायाङकन गर्नु भएको छ । धर्मास्थली काठमाण्डौमा उक्त गितको म्युजिक भिडियो छायाङकन सकिएको थियो । रोइला गितमा ठट्यौली...

  • news

    गायक गौतम साइलीको मायाँ सहित अमेरिका जादै ।

    सोलु एफ एम, कात्तिक २६ सोलुखुम्बु ः गायक तथा सञ्चारकर्मी गौतम सागर राई साईलीको माया बोकेर कर्मभुमि अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ । चार बर्ष पछि आमाको उपचार गर्न नेपाल आउनुभएका गायक राईले सोमबार अपराह्न अमेरिका प्रस्थान गर्ने बताउँनुभयो । गत भदौ २४ गते नेपाल आउनुभएका राई दुई महिने नेपाल बसाई पछि साईलीको माया बोकेर बाह्य देश प्रस्थान गर्नुहुनेभएको छ । सोलुखुम्बुको...

  • ‘सोलुखुम्बु आउनु है हजुर’ यूट्युब च्यानलमा सार्वजनिक ।

    सोलु एफ एम,असोज ३१, सोलुखुम्बु ः डा. रेनुका सोलुको ‘सोलुखुम्बु आउनु है हजुर’ बोलको गीत सार्वजनिक गरिएको छ । जसिहाङ राईको संगीत तथा जेनी खालिङ र जसिहाङ राईको स्वर दिनुभएकोे ‘सोलुखुम्बु आउनु है हजुर’ गीत गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । जसिहाङ राईको संगीत तथा सुमन केसीको एरेञ्जमेन रहेको उक्त गीतको कोरस भने मुना, सुमित्रा, सुस्मा,...

  • news

    गौतम सागर र साबीत्राको माया टाढा भएपछि ......

    भोजराज कार्की, २४ असोज  सोलुखुखुम्बु ः पुर्वेली लोक गायक गौतम सागर राईको दुई वटा नयाँ गीत बजारमा आएको छ । केही हप्ता अगाडी मात्र पुर्वेली लोक गीत “भेटौला नी साँईली” बजारमा ल्याउन सफल गायक राईको फेरी ‘माया टाढा भो’ बोलको गीत बजारमा आएको हो । बुधबार एक कार्यक्रमका बीच उक्त गीत सार्वजानिक गरिएको छ । लामो समय देखी अमेरिकाको बसाईमा रहनुभएका राई एक महिना अगाडी नेपाल...

  • news

    चार बर्ष पछि साईली भेट्न सोताङ आउँदै गौतम सागर ।

    भोजराज कार्की सोलु एफ एम, ४ असोज सोलुखुम्बुको पावैमा जन्मनुभएका गायक गौतम सागर राईको नयाँ गितको चाडै बजारमा आउने भएको छ । भेटौला है साईली शुक्रबारे सोताङ बजार बोलको गीत रेकर्ड सकिएर मिक्सिङको काम भईरहेको गायक गौतम सागर राईले जानकारी दिनुभयो ।      पुर्वेलि गित संगितमा जिल्लामै पहिलोपटक पाईला चाल्नुभएका गायक राईले चार बर्ष पछि नयाँ गित बजारमा ल्याउन लाग्नुभएको हो ।...

  • news

    सोलुखुम्बुको प्रकृतिलाई यसरी बर्णन गर्छिन् आङ्ङिमा ।

    सोलु एफ एम, बैशाख ११, गायक तथा रचनाकार आङ्ङिमा शेर्पा (कुङ्गा)को शेर्पा भाषामा रहेको नयाँ गीत स्याब्रु बजारमा आएको छ । रचनाकार तथा निर्देशक समेत रहनुभएकी शेर्पाको उक्त गीत आज एक कार्यक्रमका बीच सार्वजानिक गरिएको हो ।  उक्त स्याब्रु गीतमार्फत प्राकृतिक सौन्दर्यतालाई शेर्पा भाषामा बर्णन गरिएको छ । सोलुखुम्बु जिल्लाको अधिकांश प्राकृतिक सम्पदा सगरमाथा सहित विभिन्न...

  • news

    प्रेम पत्र लेखन प्रतियोगिता २०७४ मा सोलुखुम्बु सल्यानका पराजुली विजेता

    रेडियो कार्यक्रम मेरो एउटा साथी छ ले आयोजना गरेको प्रेम पत्र लेखन प्रतियोगिता २०७४ मा प्रेम पत्र लेख्दै विजेता बन्नुभएको सोलुखुम्बु सल्यानका भुपेन्द्र पराजुलीलाई हार्दिक बधाई छ । विशेष साथीको बारेमा बयान गर्न स्रोताको टेलिफोन मार्फत सहभागिता हुने कार्यक्रम मेरो एउटा साथी छ ले प्रणय दिवसको अवसरमा प्रेम पत्र लेखन प्रतियोगिता गरेको हो । जस्मा १० जनाको सहभागिता रहेको थियो ।...

  • सोलुखुम्बु गाएन स्टार सिजन दुईको फाइनल फेरी स¥यो, अब पुस २० र २१ गते हुने ।

    पुस ५, २०७४ सोलु एफ एम, सोलुखुृम्बु    सोलुखुम्बु गाएन स्टार सिजन २ को फाइनल फेरी सरेको छ । २ पटक सरेर प्रतियोगिता पौष २० र २१ गते हुने भएको हो । फ्रेण्डशिप युथ क्लव केन्द्रिय कार्यालय सोलुखुम्बुको आयोजनामा भएको प्रतियोगिताको फाइनल राउण्डका लागि टप सेभन प्रतियोगिहरु व्यग्र प्रतिक्षमा रहेका छन् ।  क्लवका अध्यक्ष महेश किरातीले व्यस्तताकै कारण प्रतियोगिता...

  • news

    सकियो हैट र मंगलीको ‘मट्टिमाला’को सुटिङ

    काठमाडौं, काभ्रे, सिन्धुलीगढी, कुलेखानी लगायतका ठाउँहरुमा छायांकन गरेको चलचित्र ‘मट्टिमाला’ को छायांकन सकिएको छ । कलाकार बुद्धि तामाङ र रजनी गुरुङको मुख्य भुमिका रहेको चलचित्रले सिन्धुली गढीमा चलचित्रको एक गीतको छायांकन गर्दै छायांकनको सम्पुर्ण काम सकेको चलचित्रका निर्देशक टेके पौरखी राईले जानकारी दिएका छन् ।   गाउँ र शहरको जीवनयापनमा आउने फरक र युद्धलाई बोलेको...

  • news

    पीएचडी गर्दै आर्यनकी श्रीमती

    २० मंसिर – अभिनेता आर्यन सिग्देलकी श्रीमती सपना भण्डारी मंगलबारदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् ।  सपनाको जन्म २०४६ साल मंसिर १९ गते गोकर्णमा भएको हो । सपनाले हरेक जन्मदिन विशेष रुपले मनाउँदै आएकी छिन् । उनको परिवारले उनलाई हरेक वर्षको जन्मदिनमा स्पेशल महसुस गराउने गरेको छ । यसै कारण पनि उनी जीवनका हरेक जन्मदिन बिर्सनै नसक्ने भएर रहेको बताउँछिन् । यस पटकको जन्मदिनमा...

  • news

    राजबल्लभको बिवाहको पार्टीमा देखिए मुकेस देखी नन्दितासम्म

    नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजबल्लभ कोईराला यतिबेला अमेरिकामा छन् । केहिमहिना अघि झापा स्थायी घर भएकी प्रेमिका प्रतिमा बिमलीसँग औँठी साटेको उनले गत आईतबार अमेरिकाको डालसमा बिवाह गरेका छन् । बिवाहको भोलिपल्ट भएको रिसेप्सन पार्टीमा राजबल्लभका आफन्त तथा चलचित्र क्षेत्रका केहि ब्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो ।   डालसमै सम्पन्न रिसेप्सन पार्टीमा...

  • news

    प्रचण्डलाई भोट माग्न चितवन पुगे माग्ने बुढा

    हास्यकलाकार केदार घिमिरे(माग्ने बुढा) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई भोट माग्न चितवन पुगेका छन् । विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा बाम एकताको समर्थन गर्दै आएका केदार चितवनको माडीमा आयोजित एक कार्यक्रममा बाम गठबन्धनलाई समर्थन गर्न पुगका हुन् । कार्यक्रममा बोल्दै केदारले बाम एकताको कारणले आफुलाई खुशी मिलेको बताएका छन् । ‘म यहाँ कुनै...

  • news

    कस्तो होला ऋचाको कमब्याक ?

    म्युजिक भिडियो मोडलिङमा रमाइरहेका बेला विकास आचार्यले नाईं नभन्नु लमा हिरोइन बनाए, ऋचा सिंह ठकुरीलाई । चल्तीका स्टार जीवन लुईंटेलसँग स्क्रिन सेयर गर्न पाउँदा उनको खुसीको ग्राफ अझ माथि उक्लेको थियो । त्यसमाथि फिल्म व्यावसायिक रुपमा हिट पनि भयो । त्यसपछि त के चाहियो र, ऋचाले भटाभट फिल्म खेलिन् । मनमनै मन पराएँ, माया गर ल, खुड्किलो, म तिम्रै भइसकेँ आदि–आदि । तर, दुर्भाग्य १ कुनै...

  • news

    यसरी हुन पुग्यो ‘धुर्मुस–सुन्तली’को विवाह

    कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे उर्फ सुन्तली मंसिर १४ गते  विवाह बन्धनमा बाँधिएको ९ वर्ष पूरा भएको छ ।  रौतहटको सन्तुपुर बस्ती निर्माणमा सक्रिय रहेका यी दुईले १० औँ वैवाहिक वर्षगाँठ त्यही बस्तीमै मनाउने भएका छन् । उनीहरुको वैवाहिक वर्षगाँठ पारेर आज हामीले उनीहरुको विवाह कसरी हुनपुग्यो ? त्यस विषयमा एक सामग्री तयार पारेका छौँ ।...

  • सुरु हुदैँ ‘खोटाङ आइडल’

    १५ मंसिर–मोफसलमा लुकेर रहेका गायन प्रतिभाको खोजी गर्ने उदेश्यले खोटाङमा गायन प्रतियोगिता ‘खोटाङ आइडल’को तयारी गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित परिवर्तन नेपालको आयोजनामा दुई नगर र ८ गाउँपालिकामै पुगेर गायन प्रतिभाहरुको खोजी, पहिचान तथा छनौट गर्ने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।   बिहिबार सदरमुकाममा रहेको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org