अन्तरवार्ता

  • news

    विभाग खारेज हुने वा नहुने दुवै अवधारणामा काम भैरहेको छ

    मेडिकल अधिकृतका रुपमा २७ वर्षअघि सरकारी सेवामा प्रवेश गरेका डा. राजेन्द्र पन्त स्वास्थ्य सेवा विभागका महानिर्देशक हुन् । उनले यो अवधिमा जिल्लादेखि क्षेत्र हुँदै स्वास्थ्यका विभिन्न केन्द्रीय कार्यक्रम, उपनिर्देशक हुँदै महाशाखामा निर्देशक भएर काम गरिसकेका छन् । महानिर्देशक हुनुअघि उनी बालस्वास्थ्य महाशाखाका निर्देशक थिए । स्वास्थ्यको ग्रामीणदेखि सहरी भेग र मेडिकल...

  • news

    ‘काठमाडौंमा एमाले / राप्रपा अप्राकृतिक गठबन्धन तोड्नेछु’

    नेपाली कांग्रेसले  काठमाडौं महानगरमा राजुराज जोशीलाई मेयर पदका उमेदवार बनाएको छ । जोशीको उमेदवारी किन ? उनी विजय भए महानगर कस्तो बनाउँलान् ? यिनै विषयमा केन्द्रित रहेर काठमाडौं महानगरमा मेयरका उमेदवार जोशीसँग गरेको कुराकानीः काठमाडौं महानगरको मेयरमा तपाईंको उमेदवारी केका लागि ? काठमाडौंमा जुन किसिमको अप्राकृतिक गठबन्धन देखिएको छ, सत्तालोलुपता र सत्तास्वार्थका लागि...

  • news

    प्राधिकरण चुप लागेर बसेको छैन

    विनासकारी भूकम्प गएको आज २ वर्ष पूरा भएको छ । भूकम्प र त्यसपछिका लगातार आएका पराकम्पनले झण्डै १० हजार व्यक्तिको ज्यान जानुका साथै ७ खर्ब रुपैयाँ बढीको क्षति भएको छ । भूकम्पबाट क्षतिग्रस्त भौतिक पुर्वाधारको पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम सुस्त हुँदा भूकम्प पीडितको बास अझै टहरमा रहेको छ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

  • news

    राम्रो व्यानर नभएपछि राम्रो चलचित्र बन्दैन

    ई वर्षदेखि नेपाली चलचित्रमा अभिनय नगरेका विल्सन विक्रम राई (तक्मे बूढा) अहिले आफ्नै निर्माणमा रहेको चलचित्र ‘रातो घर’ प्रदर्शनको तयारीमा छन् । उनले यसबीचमा हिन्दी चलचित्रमा पनि काम गरे । राईले निर्देशक विनय शर्माको चलचित्र ‘भाइ मस्ट बी क्रेजी’ मा अभिनेता शाहिद कपुर, सुनिल ग्रोवरलगायतका कलाकारसँग काम गरेका थिए । निर्देशक विनयबाट तारिफ पाएका उनी अर्को पनि हिन्दी...

  • news

    ‘झर्किएर काम गर्नेहरुले नर्सिङ पेशा रोज्नु हुँदैन’

    नर्स प्रभा ज्ञवाली लुम्बिनी अञ्चल अस्पताल बुटवलमा नर्सिङ अधिकृतका रुपमा कार्यरत छिन्। ३६ वर्षको नर्सिङ करियरमा उनले धेरै आरोह अवरोह भोगेकी छिन्। नर्सिङ पेशालाई उनले धेरै नजिकबाट नियालेकी छिन्। नेपालमा नर्सिङ पेशा, नर्सहरुको अवस्था लगायतका विषयमा ज्ञवालीसँग स्वास्थ्यखबर संवाददाता चन्द्रकान्त खनालले कुराकानी गरेका छन्ः लामो समय भयो नर्स भएर काम गर्नु भएको, यो दौरानमा...

  • news

    यौनिक रुपमा स्वतन्त्र नभएसम्म महिला स्वतन्त्र हुँदैनन् (तसलिमा नसरीनको अन्तरवार्ता )

    लज्जा’ उपन्यास मैले धरै वर्षअघि पढेको थिएँ । त्यसपछि अरु पनि केही पढियो र लेखिकाको नाम घोकियो तसलिमा नसरिन । तसलिमाको नाम तसल्लीका साथ लिन मिल्दैनथ्यो, किनभने यो नामसँगै उनको विद्रोह पनि गासिएर आउँथ्यो । कतिले उनको विद्रोहलाई होइन यौन पक्षलाई बढी प्रधानता दिन्थे र भन्थे– यो त निकै ‘छिल्लिएर’ लेख्छे, आइमाई होइन र ? यो त्यही कुरा थियो जुन नयाँ सोच्ने पुरुष लेखकलाई...

  • news

    ‘कला साहित्य उत्सव समाज र बौद्धिक अभ्यासमा रुचि राख्ने सबैका लागि हो’

    युवा लेखक तथा टिप्पणीकार उज्ज्वल प्रसाईं नेपाली साहित्य र कलाका क्षेत्रमा अहोरात्र जुटिरहने नाम हो । अंग्रेजी साहित्यका विद्यार्थी प्रसाईंद्वारा अनुदित ‘गणतन्त्रका संघर्ष’ पुस्तक चर्चित छ । ‘रिडर्स झापा’ नामक खुला वैचारिक संस्थाको सक्रिय अध्यक्ष समेत रहेका प्रसाईं औपचारिक साहित्यिक कार्यक्रमहरुमा बाँधिने भूमिकालाई नवीनता प्रदान गर्दै कला र साहित्य क्षेत्रमा...

  • news

    अस्पतालहरुको परिभाषा नै बदल्न चाहन्छुः मन्त्री थापा

    स्वास्थ्य मन्त्रालयको बजेट सीमा (सिलिङ) आर्थिक वर्ष २०७३/७४ मा १० वर्षकै कम तोकिएको छ। किन हरेक वर्ष बजेटको प्रतिशत घटिरहेको छ? स्वास्थ्य क्षेत्र र स्वास्थ्य मन्त्रालय दुई फरक कुरा हुन्। नेपालको समग्र स्वास्थ्य क्षेत्रमा कुल बजेटको लगानी कति भएको छ र स्वास्थ्य मन्त्रालयले कति पाएको छ भन्ने हेर्नुपर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको बजेटका आधारमा मात्र...

  • news

    मोसुलमा रिपोर्टिङको क्रममा पत्रकारको मृत्यु

    फागुन १५ – इराकको मोसुलमा बिद्रोही विरुद्ध सरकारी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा एक जना पत्रकारको ज्यान गएको छ । इराकी कुर्दिस टेलिभिजन च्यानल रुदाकी पत्रकार शिफा गर्दीको ज्यान गएको हो । इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको पश्चिमी क्षेत्रमा इराकी सेनाले गरिरहेको कारवाही अभियानको रिपोर्टिङ गर्ने क्रममा बम विस्फोटनमा परि पत्रकार...

  • मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसियो, मलेसियाले राजदूत फिर्ता बोलायो

    फागनु १० – उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका भाइ किम जोङ नामको मलेसियामा हत्या भएपछि मलेसिया र उत्तर कोरीयाबिचको कुटनीतिक सम्बन्ध चिसिएको छ । उत्तर कोरियाले नामको हत्यामा मलेसियाको हात रहेको आरोप लगाएपछि रुष्ट बनेको मलेसियाले उत्तर कोरियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने उत्तर कोरियाली राजदूतलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । मलेसियाले...

  • news

    दिल्ली भ्रमणको अनुभवः भारतीय ‘रुलिङ क्लासले’ नेपालमा अझै भूमिका खोज्दैछ

    ७ फागुन, काठमाडौं । आज फागुन ७ गते । ‘दिल्ली सम्झौता’ भई नेपालमा प्रजातन्त्र आएको आज ६७ वर्ष लागेको छ । तर, आधा शताब्दी बित्दासम्म भारतीय शासक वर्गले नेपाललाई हेर्ने नजरमा खासै परिवर्तन नआएको महसुस अधिकांश नेपालीहरुले गरिरहेका छन् । माओवादीका बरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पनि अघिल्लो साता दिल्ली भ्रमणका बेला यस्तै महसुस गरेछन् ।...

  • news

    ‘कला साहित्य उत्सव समाज र बौद्धिक अभ्यासमा रुचि राख्ने सबैका लागि हो’

    युवा लेखक तथा टिप्पणीकार उज्ज्वल प्रसाईं नेपाली साहित्य र कलाका क्षेत्रमा अहोरात्र जुटिरहने नाम हो । अंग्रेजी साहित्यका विद्यार्थी प्रसाईंद्वारा अनुदित ‘गणतन्त्रका संघर्ष’ पुस्तक चर्चित छ । ‘रिडर्स झापा’ नामक खुला वैचारिक संस्थाको सक्रिय अध्यक्ष समेत रहेका प्रसाईं औपचारिक साहित्यिक कार्यक्रमहरुमा बाँधिने भूमिकालाई नवीनता प्रदान गर्दै कला र साहित्य...

  • news

    ‘कवितालाई कविको जीवनशैलीसँग होइन, कविताकै युनिभर्सल थ्योरीले हेर्नुपर्छ’

    मोरङ्गको रमिते खोला आसपासमा बाल्यकाल बिताएका कवि हेमन यात्री समकालीन नेपाली कविहरुमध्ये एक चर्चित कवि व्यक्तित्व हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हेमनका कविताहरु पाठकलाई तरङ्गित पार्न मात्र होइन समाज र मानव अस्तित्वप्रति सचेत गराउन पनि सक्षम छन् । अखबारी लेखनमा समेत निकै पढिएका उनको ‘पहाड मसितै यात्रा गर्छ ‘ कविता संग्रह प्रकाशित छ । हालसालै...

  • news

    मेरो समयसँग बिहे गर्ने मानिस खोजिरहेछु : सीएनएन सुपर हिरो पुष्पा बस्नेत

    सीएनएन सुपर हिरो भन्नासाथ हाम्रो मानसपटलमा आइहाल्ने नाम हो पुष्पा बस्नेत । नेपालमा मात्रै होइन यो नाम संसारभर नै परिचित छ र यही नामले विश्वमा नेपाल भन्ने सानो देश पनि छ भनेर चिनाएको छ । २०१६ मा सीएनएन सुपर हिरोको विजेता रहेकी पुष्पाले यो नाम कमाउनकै लागि काम गरेकी होइनन्, बरू काम गर्दै जाँदा नाम आफै कमाइँदो रहेछ भन्ने मान्यताले आज उनलाई यो सम्मानको हकदार बनाएको हो...

  • news

    ‘हामीमाथि निषेध भयो भने स्वतः विद्रोह जन्मिन्छ’

    नेपाली गणतन्त्रले दशक पूरा गर्न लाग्दा अझै पनि देशमा सक्रिय राजतन्त्रको माग गर्ने शक्तिका स्वरहरु बाक्लिँदै छन् । शाही युवा शक्ति त्यस्तै एक राजनीतिक अभियान हो जसले सक्रिय राजतन्त्रका लागि विभिन्न अभियानहरु चलाइरहेको छ । शाही युवा शक्तिका संस्थापक अध्यक्ष हुन् पशुपति खड्का । निकै ऊर्जाशील युवा उमेरमा संविधानद्वारा नै विस्थापित भइसकेको राजतन्त्र फर्काउने उल्टो गंगा...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org