ताजा खबर

समाचार

  • रेखा थापा किन लागिन् ‘पशुपति’तिर ?

    news

    रेखा थापा प्राय चर्चामा आईरहने नायिका हुन् । पछिल्लो समय उनको आफ्नो ब्यानरमा बनेको कार्तिक २ मा प्रदर्शनमा आउने चलचित्र ‘रुद्रप्रिया’ को कारणले उनी चर्चामा थिईन् भने अहिले उनको चर्चाको प्रसङ्ग बदलिएको छ ।

     

    केहिदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेपछि सामाजिक सञ्जालमा रेखा थापा र कोमल ओलीलाई लिएर अनेक किसिमका ट्रोलहरु बनिरहेका छन् । यस्तैमा नायिका रेखा थापा पशुपति शम्शेर राणाको नयाँ पार्टी ‘नयाँ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’मा प्रवेश गरेकी छिन् । पशुपति शम्शेरले खोलेको पार्टीको ‘लाईन’ मिलेका कारण आफु त्यस पार्टीमा आबद्ध भएको उनको भनाई छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org