समाचार

  • काउटिन्होले लिभरपुललाई सुनाए क्लब छाड्ने इच्छा

    news

    लिभरपुलका मिडफिल्डर फिलिप काउटिन्होले क्लब छाड्ने इच्छा व्यक्त गरेका छन् । लिभरपुलले उनलाई नबेच्ने भन्दै वक्तव्य पारी गरेको केही घन्टापछि उनले ट्रान्सफरका लागि अनुरोध गरेका हुन् ।

     

    उनले इमेलमार्फत क्लब छाड्ने प्रस्ताव राखेका छन्, जसलाई लिभरपुलले अस्वीकार गरेको छ ।

    यसअघि बार्सिलोनाले राखेको १०० मिलियन युरोको प्रस्ताव लिभरपुलले अस्वीकार गरेको थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org