कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • भारतमा पनि एकसाथ प्रदर्शन हुदैँ ‘राज्जा रानी’

    news

    नाजिर हुसेन र केकी अधिकारी अभिनित चलचित्र ‘राज्जा रानी’ मैथली भाषामा पनि प्रदर्शन गरिने भएको छ । आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुतीमा बनेको चलचित्र ‘राज्जारानी’ मैथली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको हो । यम थापा निर्देशित चलचित्र भारतमा समेत प्रदर्शन हुने भएको छ । चलचित्रलाई भोर कम्पनी प्रा.ली का सीईओ राज कुमार महतोले रु २० लाखको सम्झौतामा किनेका हुन् ।

     

    ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन र नाजिर र विक्रम स्वारको नृत्य निर्देशनमा बनेको चलचित्रलाई नाजिर र केकीसँगै कामेश्वर चौसासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । चलचित्र आगामी पुष २१ गते प्रदर्शन हुदैँछ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org