कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • ‘उनी र म’ लिएर आउँदै धुर्मुस–सुन्तली

    news

    सामाजिक काममा सक्रिय हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)ले नयाँ गित लिएर आउने भएका छन् । चाँडै नै सार्वजनिक गर्ने तयारीको साथमा सुबिहानी फिल्म्सले गीतको दुई पोस्टर सार्वजनिक गरेको छ । राजेशपायल राई र अञ्जु पन्तको स्वर रहने गीतमा दिनेश थपलियाको शब्दरचना र अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।

     

    हरिस निरौला (कक्रोज)को कोरियोग्रफी रहने गीतमा सिताराम कट्टेल र कुञ्जना घिमिरे नै फिचरिङ हुनेछन् । धुर्मस–सुन्तलीको निर्देशनमा बनेको गीतमा प्रकाश कोईरालाको परिकल्पना, टेकेन्द्र शाहको सम्पादन र पप्पा÷नवराज उप्रेतीको छायांकन रहने छ । गीतलाई केहिदिनभित्रै बिशेष तरिकाले सार्वजनिक गरिने बुझिएको छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org