ताजा खबर

समाचार

  • राजबल्लभको बिवाहको पार्टीमा देखिए मुकेस देखी नन्दितासम्म

    news

    नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजबल्लभ कोईराला यतिबेला अमेरिकामा छन् । केहिमहिना अघि झापा स्थायी घर भएकी प्रेमिका प्रतिमा बिमलीसँग औँठी साटेको उनले गत आईतबार अमेरिकाको डालसमा बिवाह गरेका छन् । बिवाहको भोलिपल्ट भएको रिसेप्सन पार्टीमा राजबल्लभका आफन्त तथा चलचित्र क्षेत्रका केहि ब्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो ।

     

    डालसमै सम्पन्न रिसेप्सन पार्टीमा नेपालका चर्चित नायक, नायिका तथा निर्देशकको उपस्तिथी रहेको थियो । सोमबार सम्पन्नट पार्टीमा नायक मुकेश ढकाल, नायक तथा मोडलद्धय मुकेश अचार्य र बिमलेस अधिकारी निर्देशक प्रसन्न पौडेल, नायिकात्रय नन्दिता केसी, अरुणिमा लम्साल र ऋचा घिमिरे पनि उपस्थित थिए ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org