कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • चुनावको दिन सिके राउत पक्राउ ।

    news

    जनकपुर, मंसिर २१ 
    चुनाव विरोधी गतिविधि गरेको आरोपमा सिके राउत पक्राउ पेरका छन् । चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले बिहान उनलाई जनकपुरको माछा बजारमा रहेको डेराबाट पक्राउ गरेको हो ।
     स्वतन्त्र मधेस अभियान सञ्चालन गरिरहेका सिके राउत आज पक्राउ परेका हुन् । उनको समूहले चुनाव बहिस्कार गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उनले चुनाव बहिस्कार गर्न उर्दी दिएका कारण उनको गृहनगर महादेवामा अहिलेसम्म कोहि पनि मतदान गर्न गएका छैनन् । देश विखण्डको अभियान चलाएको भन्दै प्रहरीले उनलाई यसअघि पनि पटक पटक पक्राउ गरेको थियो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org