कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • सोलुखुम्बुमा बामगठबन्धनको अग्रता कायम ।

    news

    मंसिर २२, २०७४
    भोजराज कार्की, सोलुखुम्बु ः
    सोलुखुम्बुमा बाम गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् । प्रतिनिधि सभातर्फ बामगठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमकुमार राईले ६४६८ मत सहित अग्रता कामय राख्नुभएको छ भने नेपाली काग्रेसका बलबहादुर केसी ४६४० मत सहित पछ्याईरहनुभएको छ । 
    यस्तै प्रदेश सभा (क) मा पनि बाम गठबन्धनका बाट एमालेका उम्मेदवार उत्तम कुमार बस्नेतले ३२४९ मत प्राप्त गर्दै अग्र स्थानमा हुनुहुन्छ भने नेपाली काग्रेसका प्रकास सिं कार्कीले २९७९ मत प्राप्त गर्नुभएको छ । 
    प्रदेश सभा (ख) मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारीले ३४६५ मत प्राप्त गर्नुभएको छ भने काग्रेसका उम्मेदवार आङगेलु शेर्पाले २९९० मत प्राप्त गर्नुभएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org