समाचार

  • झापामा कांग्रेसको खराब शुरुवात

    news

    झापाका पाँचमध्ये चार वटा क्षेत्रको प्रारम्भिक परिणाम आउँदा काँग्रेसको खराव शुरुवात देखिएको छ । क्षेत्र नम्बर १, २, ३ र ४ को प्रारम्भिक परिणाममा काँग्रेसका उम्मेदवार दोश्रो स्थानमा मात्र देखिएका छन् । १, २ र ४ नम्बरमा वाम गठबन्धनका उम्मेदवार अघि छन् भने ३ नम्बरमा राप्रपाका उम्मेदवारले अग्रता लिएका छन् ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org