समाचार

  • देउसामा एक घर जलेर पुर्णरुपमा नष्ट ।

    news

    मंसिर २७, २०७४
    सोलु एफ एम, सोलुखुम्बु
    सोलुखुम्बुको दुधकौशीका गाउँपालीका ७ देउसामा एक घर जलेर नष्ट भएको छ । स्थानिय भोटीमाया राईको घरमा आज दिउसो करिब २ बजे आगलागी हुदा घर पुर्ण रुपले जलेर नष्ट भएको वडा सदस्य सरिता राईले जानकारी दिनुभयो । 
    ढुगांमाटोले बनेको उक्त घरमा आगलागीको कारण भने खुलेको छैन् । घटना स्थलमा नेले प्रहरी चौकीबाट प्रहरी गईसकेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । क्षतीको बिवरण आउन बाँकी छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org