समाचार

  • नेपाली खेलाडीलाई २ स्वर्ण सहित ३ रजत पदक प्राप्त

    news

     पौष ४, २०७४
     सोलु एफ एम, मोरक्को
     
           वल्र्ड मार्सल आर्ट पिस कप २०१७ मा सहभागि भएको नेपाली टोलीले २ स्वर्ण पदक सहित ३ वटा रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशसनल एशोसिएसन  पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा अर्जुन रोक्काले २ वटा स्वर्ण पदक हात पाुर्नभएको छ ।
    यस्तै सन्जु महर्जनले २ वटा रजत पदक र ङवाङ केशाङ लामाले पनि एक रजत पदक प्राप्त गर्न सफल हुनुभएको हो । नेपाल मार्सल सेल्फ डिफेन्स संघ नेपालका केन्द्रिय अध्यक्ष डिवि रानापाल, प्रथम उपाध्यक्ष नुतन श्रेष्ठ, नेपालका शाखा प्रमुख वाङ्जु तामाङ सहित ७  जनाको टोली भोली स्वदेश फर्कदै छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org