समाचार

  • सोलुखुम्बुको बासाको जगंलमा लागेको आगो करिब ६ घण्टा पछि नियन्त्रणमा ।

     
    सुबास दर्नाल,सोलु एफ एम सोलुखुम्बु ।
    माग २७,२०७२–सोलुखुम्बुको दुधकोशी गाउपालीका ३ को बस सामुदायीक बन र लाली गुरास सामुदायीक बनको लप्तेमा लागेको आगो नियन्त्रणमा आएको छ । आज विहान करिब साडे ११ बजे सुरु भएको आगो करिब ६ घण्टा पछि नियन्त्रणको आएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । 
         आगलागीको कारण भने हाल सम्म खुल्लन सकेको छैन ।  बढुवाले फालेको चुरोटको ठुटाबाट आगो सकिएको हुन सक्ने आशकां हाम्रा सम्बाददाता भेषराज पौडेलले जानकारी दिनुभयो । आगो बासा चौकीको प्रहरी र स्थानियको सक्रियतामा नियन्त्रणमा आएको सम्बाददाता पौडेलले बताउनुभयो । आगलागीबाट सल्ला,चिलायने,गुरास,मौवा लगायतका गरी ३ हजार भन्दा बढि बोट विरुवा जलेर नष्ट भएको स्थानियले बताएका छन ।

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org