कार्यक्रम उत्पादक तथा प्रस्तोता आवश्यकता सम्बन्धि सोलुखुम्बुको सुचना प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो १ हजार वाट क्षमता मार्फत प्रदेश नम्बर १, २ र ३ को सम्पुर्ण भुभागका प्रशारण क्षमताको सोलु एफ एम १०१.२ मेगाहर्जमा आकर्षक सेवा सुविधा सहित समाचार सहायक, कार्यक्रम उत्पादक तथा प्रस्तोता केहि संख्यामा आवश्यक परेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आवहान गरिन्छ । शैक्षिक योग्यता ः पत्रकारीता बिषयमा आईएड वा सो सरह उत्तीर्ण गरि रेडियोमा समाचार तथा कार्यक्रमको क्षेत्रमा कम्तीमा १ बर्षको कार्यअनुभव भएको । उमेर ः १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको, रेडियो तोकेको जुनसुकै क्षेत्रमा गई काम गर्नसक्ने थप जानकारीका लागि मो. ९८५२८५१००७, ९८०८९२५४४८ र ९८४२८६८४९३ इमेल मार्फत पनि निवेदन दिन सकिने छ । इमेल ठेगाना ः solufm@gmail.com सम्पर्क मिति २०७४ साल पुस ५ गते सम्म सेवा सुविधा खाना बस्न, गाडीभाडा सहित मासिक आपसी समझदारीमा ।
ताजा खबर

समाचार

  • बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्रिस्टारले जित्यो

     

     माघ २७ – २० औँ बुढासुब्बा गोल्डकप फुटबलको उपाधि थ्रिस्टार क्लबले जितेको छ ।

    धरान रंगशालामा नेपाल पुलिस क्लबलाई १ – ० अन्तरले हराएर थ्रिस्टारले उपाधि जितेको हो । थ्रिस्टारका लागि अजय मार्टिन्सले गोल गरे । यो सँगै थ्रिस्टारले अघिल्लो हप्ता आहा रारा गोल्डकपको फाइनलमा पुलिसँग १ – ० को हारको बदला पनि लिएको छ । 

    २७ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड पाएका थिए । उपाधिसँगै थ्रिस्टारले ६ लाख रुपैयाँ पुरस्कार पाएको छ । शनिबारको खेलमा गम्भीर घाइते भएका थ्रिस्टारका विक्रम लामालाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ ।

     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org