ताजा खबर

समाचार

  • सोलुखुम्बुको सोताङमा स्काभेटर जलाउने प्रयास ।

     
    सोलु एफ एम ।
    २०७५,बैशाख १–सोलुखुम्बुको सोताङ गाउँपालीका १ पावैमा स्काभेटर जलाउने प्रयास भएको छ । गएराती एक बजे तीर सोताङ गाउँपालीका १ बाट पावै जाने सडक निर्माणको लागि प्रयोग गरिएको स्काभेटर जलाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 
    पिपि निर्माण कन्ट्रक्सनद्धारा सञ्चालित टाटाहिटाटी कम्पनीको उक्त स्काभेटरमा आगो लगाएको भएपनि आशिंक क्षती भएको प्रहरी निरिक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । स्काभेटरको सिट जलेको भएपनि अन्य भागमा क्षती नभएको बताइएको छ । घर नजिकै पार्कगरि राखिएकाले पुर्णक्षतीहुनबाट बेचेको प्रहरीको भनाई छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org