ताजा खबर

समाचार

  • बुक्सामा खोप सेवा केन्द्रको उद्घाटन

    वैशाख २,२०७५ -
    खुम्बुपासाङ गाउँपालिकाको वडा नं १ खरिखोला स्थित बुक्सामा खोप सेवा केन्द्रको आज उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले खोप सेवा केन्द्रको उद्घाटन गरिएको जानकारी दिनुभयो  । खोप सेवा केन्द्रका लागि स्थानीय ङिमासांगे शेपौले ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ । अध्यष शेर्पाले जग्गा दाता शेर्पालार्ई धन्यवाद ज्ञापन गर्नुभयो । खोप सेवा केन्द्र तथा गाउँघर क्लिनिकमा अहिले एक जना अहेव र अनमी कार्यरत रहेका छन् । सम्पुर्ण औषधिको व्यवस्था गाउँपालिकाले नै गर्ने जनाइएको छ । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org