समाचार

  • सोलुखुम्बु सदरमुकाम सल्लेरीको विभिन्न पसल चोरी गर्ने मुख्य गिरोह पक्राउ ।

     
    सोलु एफ एम बैशाख ५—सोलुखुम्बु सदरमुकाम सल्लेरीको विभिन्न पसल चोरी गर्ने मुख्य गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीको सहयोगमा प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेको श्रोतले जनाएको छ । उनीहरुलाई हिजै ट्राफिक प्रहरीको समेत सहायताले पक्राउ गरि सोलुखुम्बु ल्याईदै गरेको बताईएको छ । थप विवरण भने आउन बाकी रहेको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org