समाचार

  • सोलुखुम्बुका पैयामा एक व्यक्ति मृत अवस्थामा भेटिए ।

     
          सोलु एफ एम बैशाख ५—सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालीका १ पैयामा एक व्यक्ति मृत अवस्थामा भेटिएको छ । करिब ४० बर्ष जस्तो देखीने पुरुषको शब सड्नलागेको अवस्थामा भेटिएको वडा सदस्य गंगाराम राईले जानकारी दिनुभयो ।
          पैयाको मानेडाडा देखी पैया खोला सम्मको बाटो मर्मत तथा सरसफाई गर्ने क्रममा पैयाको जंगलमा आज उक्त सब भेटिएको वडा सदस्य राईले जानकारी दिनुभयो । सडक देखी करिब ३ सय मिटर तल लडिरहेको अवस्थामा उक्त सब रहेको बताईएको छ । सोलुखुम्बुको सोताङ, पावै, देउसा, लोखीम लगाएत क्षेत्रको स्थानीय हुनसक्ने अनुमान गरिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org