ताजा खबर

समाचार

  • आउदो भदौबाट बहुविवाह कानुनी रुपमा दर्ता नहुने

    news

     
    सोलु एफ एम ,शनिबार, ८ बैशाख, २०७५— 
    आँउदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ ।
    बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय(जाति नै समाप्त हुने गरी) हत्य गरेमा आजीवन काराबासको व्यवस्था गरिएको छ । मुलुकी अपराध(संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ ,आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । ईमेज खबरबाट साभार
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org