समाचार

  • युवा संघ नेपाल गाउँपालीका कमिटि गठन ।

     
    सोलु एफ एम,जेष्ठ १९,सोलुखुम्बुको सोताङ गाउँपालिकामा युवा संघ नेपाल सोताङ गाउँपालीका कमिटि गठन गरिएको छ । तत्कालीन नेकपा एमाले सोलुखुम्बुका सचिवालय सदस्य धनकुमार बिश्वकर्माको प्रमुख उपस्थितिमा याम बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्य युवा संघ नेपाल सोताङ गाउँपालिका गठन गरिएको हो । 
    आज गठीत नयाँ कार्यसमितिको उपाअध्यक्षमा बिनोद कटुवाल, सचिवमा बीरबहादुर राई, सहसचिवमा खड्क बहादुर बिक र कोषाअध्यक्ष यानु राई चयन हुनुभएको नवनिर्वाचीत अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org