ताजा खबर

समाचार

  • सुचना दिने सवाललमा कन्जुस्याई नगर्नुस्ःप्रजिअ खनाल ।

       
     
    अन्जु कार्की,सोलु एफ एम,असार १–सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले  नागरिकलाई सहज रुपमा सुचना दिन सरकारी कार्यलयहरुलाई निर्देशन दिनुभएको छ ।  कार्र्यलयको मासिक प्रगती बिबरणको बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुदै प्रजिअ खनालले अति सबेदनशिल र गोप्य बाहेकका सुचना जनतालाई सहज रुपमा दिन निर्देशन दिनुभएको हो । 
    उहाले सुचनामा पारदर्शिता भए मात्र सुशासन कायम हुने भएकाले त्यस तर्फ कार्यलयका सुचना अधिकारीहरुले ध्यान दिनु पर्ने बताउनुभयो । नागरिकको सुचना पाउने अधिकारलाई कुण्ठित नगर्न समेत उहाले जिल्ला स्थित सरकारी कार्यलयका सुचना अधिकारीहरुलाई सजग गराउनुभयो । जिल्ला प्रशासन कार्यलयमा भएको बैठकमा विषयगत कार्ययलका सुचना अधिकारीहरुले आफ्नो कार्यलयका  तिन महिने प्रगती बिबरण समेत प्रस्तुत गरेका थिए ।  
     
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org