समाचार

  • सोलुखुम्बुमा जिप दुर्घट्ना ७ जनाको मृत्यु ।

    भोजराज कार्की, सोलु एफ एम
    सोलुखुम्बु ः सोलुखुम्बुको नेचा सल्यानमा जिप दुर्घट्ना हुँदा ७ जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमान्डौ जादै गरेको ना.१ ज १८६० नम्बरको जिप दुर्घट्ना भएको घट्नास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिनुभयो । 
     तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । दुर्घट्ना आज बिहान करिब ८ बजे भएको बुझिएपनि विस्तृत विवरण आउनबाँकी रहेको प्रहरी निरिक्षक एवम् सुचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org