ताजा खबर

समाचार

  • जिप दुर्घट्ना हुँदा दुई जनाको मृत्यु ।

    सोलु एफ एम, असार २०
    सोलुखुम्बु ः ओखलढुंगाको सुनकोसी गाउँपालिकाका जिप दुर्घट्ना भएको छ । जिप दुर्घट्नामा दुई जनाको मृत्यु र केही घाईते भएको खबर प्राप्त भएपनि पुष्टि नभएको ओखलढुंगा ट्राफिक प्रहरी प्रमुख तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । 
    सुनकोसी गाउँपालिकाको च्यानमबाट ओखलढुंगा तर्फ आउने क्रममा रोकी राखेको जिप दुर्घट्नामा परेको हो । चालक नभएको अवस्थामा आफै गुडेर जिप दुर्घट्ना भएको ट्राफिक प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।घट्ना स्थलतर्फ प्रहरी प्रस्थान गरिसकेको बताईएको छ । करिब एक घण्टा पछि प्रहरी पुग्ने र घट्नाको बारेमा वृस्तीत विवरण आउने बताईएको छ । घट्ना बिहान करिब ९ बजे भएको बुझिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org