समाचार

  • कक्षा १२ को नतिजा आज सर्वजानिक हुने ।

    news

    साउन १७, 
    काठमाडौं ः कक्षा १२ को नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डले बुधबार नतिजा सार्वजनिक गरिने बताएको थियो । तर, प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकेको वोर्डले बिहीबार सार्वजनिक गर्ने तयारी गरेको हो । 
    गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिब चार लाख विद्यार्थी सहभागी छन् । यस पटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ ।
    thahakhabar.com

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org