समाचार

  • सोलुखुम्बुमा एक पुरुषको बेबारिसे शव भेटियो ।

    news

    सोलु एफ.एम.साउन २२, सोलुखुम्बु ः सोलुखुम्बुमा बेबारिसे शव भेटिएको छ । सोलुदुधकुण्ड नगरपालीका ७ मेन्दोपाखेमा सोमबार साझ एक जना पुरुषको बेबारिशे सव भेटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । 
    अन्दाजी बर्ष २५÷२६ को जस्तो देखिने पुरुषको शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेको स्थानियले बताएका छन ।  कालो बर्णको उक्त बेबारिसे शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागी जिल्ला अस्पताल फाप्लुमा राखिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org