समाचार

  • ट्राफिक नियम तथा दुर्घटना सम्बन्धि प्रशिक्ष कार्यक्रम सम्पन ।

    news

    सोलु एफ.एम.साउन २३ सोलुखुम्बु ः सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ केरुङमा ट्राफिक नियम तथा दुर्घटना सम्बन्धि प्रशिक्ष कार्यक्रम सम्पन भएको छ । कार्यक्रम चाँगस्थान माद्यामिक विद्यालय केरुङमा ट्राफिक प्रहरीको प्राविधिक सहयोग र रेडक्रस सोसाइटि सोलुखुम्बु शाखाको आयोजनामासम्पन्न भएको हो ।
    नेपाल रेडक्रस सोसाईटी रेश २ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको सामुदायिक प्रशिक्षक दिपक निरौलाले जानकारी दिनुभयो ।
    चाँगस्थान माद्यामिक विद्यालय कक्षा ५ देखि १० सम्मका २ सय ५ जना विद्यार्थीलाई प्रशिक्षण दिइको हो । कार्यक्रममा ट्राफिक नियमको बारेमा जानकारी साथै सडक दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण गरिएको प्रशिक्ष निरौलाले जानकारी दिनुभयो । कार्यक्रममा सवारी दुर्घटना कम गर्ने र ट्राफिक नियमको बारेमा विद्यार्थिलाई जानकारी दिइएको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org