समाचार

  • स्वाथ्य शिविरमा ९३ जनाको स्वाथ्य परिक्षण ।

    news

    सोलु एफ.एम साउनु २५,सोलुखुम्बु ः सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउपालिकाको वडा नम्बर १ बुक्सामा आयोजीत स्वाथ्य शिविरको दोस्रो दिन शुक्रबार ९३ जना विरामिको उपचार तथा स्वाथ्य परिक्षण गरिएको छ । मुभिङ माउटेन्न ट्रष्टको आयोजनामा भईरहेको शिविरमा   मुटु, पेट, छाति, नाक,कान,घाटी र आखा हाडजोर्नि तथा नसा सम्बन्धि उपचार, यौन रोग तथा चर्मरोग लगायत रोगको उपचार र परामर्श दिइने मुभिङ माउन्टेन ट्रष्ट शिविर आयोजकले जनाएको छ ।  
     शुक्रबार सेवा लिने मध्ये सेवा लिएकामध्ये महिला ६२ जना, ३१ पुरुष रहेको छन् । त्यसै गरी गर्भ  स्वास्थ्य परीक्षण २ जना,  दाँत सम्बन्धि २५ जनालाई सेवा प्रदान गरिएको छ ।      
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org