समाचार

  • बेरिसे शबको अन्तेष्टी ।

    news

    सोलु एफ.एम साउन,२८सोलुखुम्बु ःसोलुखुम्बुकाको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं ७ मन्दोपाखेमा भेटिएको वेवारिस शबको अन्तेष्टी गरिएको छ । एक हप्ता अगाडि वेवारिसे अवस्थामा फेला परेको शब आइतबार प्रहरीले नगरपालिकाको रोहबरमा अन्तिम संकार गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी नविन राईले बताउनु भयो ।
         नेपाल प्रहरी एनेको दफा २२को (क) बमोजिम वेवारिसे शबको  जिम्मा स्थानिय निकायलाई लगाउनु पर्ने व्यवस्था भए बमोजिम यो कार्य गरिएको राईको भनाइ छ । अन्तेष्टी गर्न लाग्ने खर्च नगरपालिकाले वेहोरेको र प्रहरी सहयोगमा अन्तेष्टी गरिएको हो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org