समाचार

  • अन्जुको आवाजमा भ्यालेन्टाइन गीत सार्वजनिक

    news

    गायिका अन्जु पन्तको आवाजमा समावेश ‘जिन्दगीको प्राप्ती तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्तले भ्यालेन्टाइनको कोशेलीको रुपमा यो गीत बजारमा ल्याएको बताइन् ।अर्जुन पोखरेलको संगीतमा तयार भएको यो गीतको छायांकन लण्डनमा गरिएको छ । कुशल श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । गीतकार नृपेश उप्रेतीको एल्बम ‘आहान’मा यो गीत समावेश छ । गीतमा विकेश र अनुको रोमान्स हेर्न सकिन्छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org