समाचार

  • आगलागि पिडित मगरलाई आर्थिक सहयोग ।

    news

    सोलु एफ.एम भाद्र १७
    ओखलढुगांको जन्तरखानी पात्लेको आगोलागि पिडित मगरलाई रहात रकम प्राप्त भएको छ । गत भाद्र २ गते घरमा आगलागी भएकार नष्ट भएका कृष्ण बहादुर मगरको परिवारलाई आइतबार नगद सहयोग हस्तान्तरण गरिएको हो । 
    अग्नी पिडित मगरलाई  सिद्धिचरण नगरपालिका ६ तल्लो मैदाने टोलका स्थानियद्धारा सकंलीत  नगद १९ हजार ५ सय रुपैया आइतबार हस्तान्तरण गरिएको स्थानिय केशर मगरले जानकारी दिनुभयो । गत भाद्र २ गते किचनबाट  सल्किएको आगोबाट  मगरको  घर पुर्ण रुपमा जल्दा  करिब  ९ लाख बराबरको क्षेती भएको थियो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org