समाचार

  • प्राविधिक टोलि र बन विजयी ।

    news

    सोलु एफ.एम भाद्र २०
    सोलुखुम्बुमा निजामति दिवसको अवसरमा आयोजिन फुटबल प्रतियोगितामा प्राविधिक टोलि र बन कार्यलयको टोलि विजयी भएका छन । प्राविधिक टोलिले नेपाल शिक्षक संघको टोलिलाई ४–३ ले पाराजित ग¥यो भने बनको टोलिले जिल्ला प्रशासनको टोलिलाई ४–० ले पराजित ग¥यो ।
    प्राविधिक टोलिलाइ विजयी गराउन निङ्मार छिरिङ् शेर्पाले २ गोल गर्नु भयो भने श्यामकान्त चौधरी र प्रकाश रावतले १–१ गोल गर्नुभयो । शिक्षक संघका तर्फबाट सोनाम शेर्पाले २ र मिलन श्रेष्ठले १ गोल गरे पनि पराजित हुनबाट जोगाउन भने सक्नु भएन ।
    बनको टोलिलाई एक तर्फि विजयी बनाउँन दिपेन चौधरीले २ र अमृत लिम्बु र मनितन राईले १–१ गोल गर्नुभयो । निजामति दिवस २२ गते भए पनि फुटबल आजदेखि सुरु भएको हो । फाइनल खेल २२ गते हुने छ ।  
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org