समाचार

  • पारस र सोमपाल अफगानस्थान प्रिमियर लिगको प्रारम्भिक सुचिमा ।

    news

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र तिव्र गतिका बलर सोमपाल कामि अफगानस्थान प्रिमियर लिगको ड्राफ्टमा परेका छन ।  दुवइमा आयोजित कार्यक्रममा खेलाडिको सूचि सार्वजनिका गरिएको हो ।
     
         ड्राफ्टमा आइ.पि.एल खेलेका सन्दिप लामिछाने भने परेका छैनन । ३ सय ५० भन्दा बढी खेलाडि सम्मिलित सुचिमा एसोसियट राष्ट्रका रोहन मुस्ताफा, चिराग सुरी, पनि ड्राफ्टमा परेका छन । साथै ओमान र क्यानडाका खेलाडि पनि ड्राफ्टमा परेका छन । 

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org