समाचार

  • खानेपानी आयोजनामा अनियमितता नभएको पुष्टि ।

    news

    सोलु एफ.एम भाद्र २८
    सोलुखुम्बु ः सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ७ को नाजिङ्मा सन्चालित खानेपानी आयोजनामा आर्थिक हिनामिना नभएको पाइएको छ । विहिवार जिल्ला प्रशासन कार्यलयमा भएको छलफलमा कुनै पनि हिनामिना नभएको र कार्य सम्पनन भएको भन्ने निष्र्कषमा पुगिएको सहाय प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो । 
        गलत निवेदन दिनेलाई पहिलो पटक सम्झाएर पठाएको र फेरि पनि यस्तो कार्य गरेमा कानुन बमोजिम कडा कार्वाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभएको छ । खानेपानिको बजेट १८ लाख ५० हजारको रहेको र त्यसबाट पानी ट्याङ्कि बनाउने र घरघरमा पाइपमा पानी पु¥याइएको उपभोक्ता समितिको अध्यक्ष लाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org