समाचार

  • जीवन ज्योती मा.वि र देउसा मा.वि सि टिम फाइनलमा भिड्ने ।

    news

    अन्जुकार्की सोलु एफ.एम भाद्र ३०
    सोलुखुम्बुको देउसामा जारी गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगीतामा जीवन ज्योती माध्यमीक विद्यालय नेले फाईनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा देउसा माबिको ए टिमलाई पराजीत गर्दै जीबन ज्योती माध्यमिक बिद्यालय नेले फाइनलमा प्रबेश गरेको हो । 
         यस्तै देउसा माध्यमीक विद्यालय सि पनि फाईनलाईमा प्रवेश गरेको छ । देउसा सिले भुमेस्थान आधारभुत विद्यालय मुक्लीलाई पराजीत गर्दै फाईनलमा स्थान पक्का गरेको हो । 
    यस्तै देउसा माध्यमीक विद्यालय देउसा बि लाई पराजीत गर्दै जीवन ज्योती माध्यमीक विद्यालय नेले तृतीय भएको छ । आइतबार हुने खेलमा देउसा माध्यमीक विद्यालय देउसा सी र जीवन ज्योती माध्यमीक विद्यालय बीच फाइनल प्रतिस्पर्धा हुने छ । 
    प्रतियोगीतामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तुतीय हुने टिमले ५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन । बालदिसको अवसरमा आयोजीत उक्त कार्यक्रम आइतबार समापन हुने छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org