समाचार

  • अस्ट्रेलियामा ५.६ म्याग्निच्युडको भूकम्प ।

    news

     
     पश्चिम अस्ट्रेलियाको दक्षिणपश्चिम क्षेत्रमा आइतवार ५.६ म्याग्निच्युडको भूकम्प आएको छ । जोइन्ट अस्ट्रेलियन सुनामी वार्निङ सेन्टरले स्थानीय समयअनुसार दिउँसो १ बजे भूकम्प पत्ता लगाएको थियो । भूकम्पको केन्द्रविन्दु लेक मुइर रहेको र पर्थको महानगरीय इलाकामा भूकम्पको झड्का अनुभव गरिएको पश्चिम अस्ट्रेलिया मौसम ब्युरोले बताएको छ । 
     
    अस्ट्रेलियाको मुख्यभूमि, टापु वा भूभागमा सुनामीको कुनै खतरा नरहेको सेन्टरले जनाएको छ ।  

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org