समाचार

  • देउसाको सि टिमलाई उपाधि

    सोलु एफ.एम भाद्र ३१
    सोलुखुम्बु ः बालदिवसको अवसरमा देउसामा आयोजित भलिबल प्रतियोगिताको उपाधि देउसा मावि को सि टिमले जितेको छ । आइतबार भएको फाइनल लेखमा विरेन्द्रोदय मा.वि लाई ३–० ले पराजि गर्दै देउसाले उपाधिमाथि कब्जा जमाएको हो ।
    तेस्रो स्थानको लागि भएको खेलमा देउसा मा.विको बि टिमलाई पराजित गरि जीवन ज्योती मा.वि नेलेले तेस्रो स्थान हासिल गरेको छ ।
    प्रतियोगिताको उत्कृष्ट खेलाडि देउसा मा.वि को प्रभुराम राई, वेष्ट लिप्टर विरेन्द्रोदय मा.वि का डिकराम वि क र वेष्ठ सटरमा देउसा मावि कै प्रविन वि क हुनुभएको छ ।
    प्रतियोगीतामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तुतीय हुने टिमले ५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org